🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

हरि सुनारकाे नेपालीलाई रुवाउने गीत ‘दुरी टाढाको’ (भिडियोसहित)

काठमाडौं । नेपाली युवाको एउटा परिचय बनेको छ प्रदेशिनु । घरपरिवारको खुसीका लागि प्रदेशिएका प्रदेशीहरु आफू भने कहिल्यै खुसी हुन सक्दैनन् । घर परिवारलाइ खुसी किन्न प्रदेशिएका धेरै युवाहरुको आसु र वेदना घर परिवारको यादमा बहन्छ ।

यस्तै मार्मिक कथालाइ बुनेर गायक सर्जक हरि सुनारले शब्द संगीत तथा गायक रेशम निर्दोष र गायिका सुनिता बुढा क्षत्रीको स्वरमा रहेको गीत ‘दुरी टाढाको’ सार्वजनिक भएको छ।

गीतको भिडियोले गरिबीको कारण प्रदेशमा दास बनेर स्वदेश फिर्न नपाएका युवाहरुको मर्म र परिवारप्रतिको मायालाई समावेश गरिएको छ । गीतको भिडियोलाई स्मृति तिमिल्सनाले निर्देशन गरेकी हुन्। गणेश सापकोटाको छायाँकन रहेको भिडियोमा सज्जन बोहोरा, जुना गुरुंग लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।