🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बूढानीलकण्ठ नगरपालिकामा एकै दिन थपिए ३५ कोरोना संक्रमित थपिए 

काठमाडौं । बूढानीलकण्ठ नगरपालिकामा एकै दिन ३५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । 
 

बूढानीलकण्ठका ८ वडाका ३५ जनामा कोरोनाको संक्रमण देखिएको नगरपालिकाले जनाएको छ । 
 

नगरपालिकाका अनुसार, वडा नं. ३ मा १ र  ४ मा समान ७/७ जना संक्रमित बनेका छन् । त्यस्तै वडा नं. ४ मा ६, र वडा नं. ९ तथा १२ मा समान ४/४ जनामा कोरोना पुष्टि भएको छ । वडा नं. ११ र १३ मा ३/३ तथा वडा नं. १ मा १ जना संक्रमित बनेको नगरपालिकाले जनाएको छ । 
 

योसँगै बूढानीकलण्ठमा कोरोना संक्रमित हुनेको संख्या ६ सय ५५ पुगेको छ । यसमध्ये ४ सय २९ जना निको भएका छन् भने २ सय २२ जना संक्रिय संक्रमित छन् । नगरपालिकाका अनुसार सक्रिय संक्रमितमध्ये १ सय ९८ जना होम आईसोलेसनमा र २४ जना अस्पतालको आइसोलेसनमा उपचाररत छन् । ्