🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

तेह्र वर्षीय बालकले राखे नेपालकाे नाम 

काठमाडौं । विश्स्तरीय खेलकुदमा एकजना नेपाली बालक प्रथम भएर नेपाली र नेपालीकाे प्रतिष्ठा बढाएका छन् ।  नेपाली बालक हुन्  किशोर शाश्वत राना । बालकले रानाले वर्ल्ड पाना च्याम्पियनशीपको उपाधि जितेर नेपालकाे शान र मान राख्न सफल भएका छन् ।

\"\"

डेनमार्कको कोपनहेगनमा २०७७ भदाै ६ गते  शनिबार सम्पन्न  भएको वर्ल्ड पाना च्याम्पियनशीप– २०२० मा १३ वर्षीय रानाले उपाधि जितेका हुन् ।

एकविरुद्ध एक जना खेलाडी हुने पाना खेल अमेरिका र यूरोपमा स्ट्रिट गेमको रुपमा चर्चित छ । यी बालक रानाले ७ खेल खेलेका थिए ।

तीन खेलमा ३ पाना (नकआउट) भए भने बाँकी ४ खेल उनले जितेर नेपालकाे चन्द्र सूर्य  झण्डा फहराएका  थिए । खेलमा  डेनमार्क दोस्रो र जर्मनी तेस्रो रह्यो ।

वर्ल्ड पाना च्याम्पियनशीप– २०१९ मा  किशोर शाश्वत राना तेस्रो भएका थिए ।