🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपालका जातीय संस्कार : पाँचौँ शृङ्खला प्रकाशन

काठमाडौँ, २०७६ चैत ६  गते । नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘नेपालका जातीय संस्कार’ नामक ग्रन्थको पाँचौँ शृङ्खला प्रकाशनमा ल्याएको छ । नेपालमा बसोबास गर्ने विभिन्न जातजातिका जातीय संस्कारका नालीबेलीहरूका बारेमा विज्ञहरूबाट खोजीमेली गराई प्रकाशित गरिँदै आएको ‘नेपालका जातीय संस्कार’को पाँचौँ शृङ्खला बजारमा आएको हो । 

प्रा.डा. प्रेम खत्रीद्वारा सम्पादित ‘नेपालकाजातीय संस्कार’को पाँचौँ शृङ्खलामा काइके मगर, कानु, कुर्मी, कुसुन्डा, गोपाली, डोम, पुमा राई, बान्तावा राई, ब्यासी, माझी, मुगाल, याक्खा, राउटे, राजी, रौनियर, साम्पाङ राई, सुदूरपश्चिमका ब्राह्मण र सोनार जातिका सामाजिक संस्कारबारे विज्ञ लेखकहरूद्वारा लेखिएका खोजमूलक लेखकहरू समेटिएका छन् । 

यस ग्रन्थबाट राष्ट्रका लोपोन्मुख अवस्थामा रहेका विभिन्न जातिका अमूर्त सम्पदाहरूको अभिलेखीकरण भएको नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य शशी लुमुम्बूको ठम्याइ रहेको