🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

श्रीमतीको हत्याको आरोपमा  पक्राउ

मध्यपुरथिमि, ४ चैत (रासस) : मादक पदार्थ सेवन गरी आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका एक जनालाई प्रहरीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।  

    सूर्यविनायक नगरपालिका–९ नंखेलका ३३ वर्षका राजन व्याञ्जुले रक्सी खाएर कुटपिट गरी ३२ वर्षीया आफ्नै श्रीमतीको हत्या गरेको अनुसन्धानबाट खुलेको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताउनुभयो ।

    फागुन ३० गते शुक्रबार दिउँसो आफ्नै घरको माथिल्लो तलामा बसेर दुई जनाले सँगै रक्सी खाएको र रक्सी खादा खाना पकाउने विषयमा झगडा भएपछि राजनले पवित्रालाई लात्ती, मुक्का र दाउराले कुटपिट गरी हत्या गरेको खुल्न आएको उहाँले जानकारी दिनुभयो ।