🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

झाडापखालाबाट यसरी बचौं 

ग्यास्ट्रिकका कारण झाडा–पखाला तथा बान्ता आउने जस्ता समस्याहरूले सताउन सक्दछ् । पखाला लाग्ने समस्या ब्याक्टेरिया तथा प्यारासाइटका कारण हुने गर्दछ । अझ पखाला मुख्यतय फोहोर पानीका कारण संक्रमण हुने गर्दछ । 

कसरी रहने सावधान
– सबैभन्दा पहिलो प्राथमिक उपचार भनेको फिल्टर गरेको वा उमालेको पानीमात्र पिउनु पर्दछ । यसका लागि फिल्टर सँधै सफा राख्नुपर्दछ ।  
–केही खानुपूर्व सफा रुपमा हात धुनु पर्दछ । 
–बाटोमा राखिएका काटेका फलफूलहरू तथा जुस पिउनु दिनु हुँदैन । यसमा झिंगाहरू रहने भएकाले संक्रमण फैलन सक्दछ । 
–गर्मी महिनामा बच्चाबच्चीलाई दही, दूध पिउन दिनुपर्दछ । यसले पाचनशक्ति बढाउँछ र इन्फेक्सन हुन दिँदैन । 
–युवा तथा वयस्क व्यक्तिहरूलाई उपचार गराएपश्चात कम समयमा नै ठीक गराउन सकिन्छ तर बच्चाबच्चीलाई भने केही समय लाग्न सक्दछ । यसकारण खानपानमा विशेष ध्यान दिनु पर्दछ । 
–साना बच्चाबच्चीलाई पखालाको समस्या देखा परेमा चिकित्सा परामर्श गर्नुपर्दछ । यसको कारणले शरीरमा डिहाइडे«शनको खतरा पनि बढ्न सक्दछ । 
–साना बच्चाहरूको दाँत आउने बेलामा पनि पखाला लाग्न सक्दछ । यस्तो समयमा विशेष पौष्टिक तत्व खुवाउनु पर्दछ ।