🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

डेंगी संक्रमणका बिरामीको घरेलु उपचार

– ज्वरो तथा दुखाइको लागि पारासिटामोल मात्र खाने |

– शक्तिको लागि क्याप्सुलमा एन्टी अक्सिडेन्ट भिटामिन खान सकिन्छ |

– प्रशस्त पानी, जीवनजल, फलफुल, फ्रेस जुस खाने |

– मेवा, अनार, किवी, पालुंगो, काँक्रो प्रशस्त खाने |

– प्लेटलेट घटेमा दिनको ३० मिलि मेवाको पातको जुस खाने |

– बाख्राको दुध प्रतिदिन १ गिलास खाँदा डेंगुमा हुने सेलेनियमको कमी, जसले प्लेटलेट घटाउछ, मा फाइदा हुन्छ |

– रोग प्रतिरोधात्मक क्षमता बढाउन गुर्जोको रस वा पात खाने |

– अम्बा वा अम्बाको जुस Tannis, vitamins, mineral हुन्छ |   \"\"

– स्याउ तथा स्याउको रस निकै उपयोगी हुन्छ |

– नीमको पातले पनि प्लेटलेट बढाउछ |

– हरियो सागपात, माछा, मासु, अण्डा र गहुँमा भिटामिन – के पाइन्छ, जसले रक्ताश्राब रोक्न मद्दत गर्छ |

– मेथीको दाना भिजाएर खाँदा यसमा हुने Vitamins C & K, fiber, minerals आदिले रोगप्रतिरोधात्मक क्षमता बढाउछ |

– दुधमा बेसार राखेर खाँदा एन्टी भाइरल औषधिको काम गर्छ |

– तुलसीको पात तथा कालो मरिचमा प्रचुर एन्टी अक्सिडेन्ट तत्व हुन्छन |

– जौंको जमराको रस पनि निकै फाइदाजनक हुन्छ |

– सुन्तला, कागती, नरिवल पानी, सागसब्जी, फलफुल तथा प्रोटिन प्रशस्त पाइने खाना खाँदा फाइदा हुन्छ |
– खीर रुचिकर तथा फाइदाजनक हुन्छ |

– अदुवा, दालचिनी वा तेजपात आदि मिलाएको हर्बल चियाले फ्रेस बनाउँछ |
— ( चिल्लो तथा पचाउन गाह्रो हुने खाना नखाने |)

यी सबै एकैपटक खानुपर्छ भन्ने होइन | यी मध्ये जुन जुन उपलब्ध हुन्छ, त्यो सेवन गर्ने | डेंगीमा पानीको मात्रा कम भएमा सलाइनपानी दिने तथा गाह्रो भएमा अस्पताल भर्ना हुनुपर्दछ | यी घरेलु उपचारसंगै चिकित्सकको निगरानी र उपचार जारी राख्नुपर्छ |