🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

 सर्वाेच्चकाे आदेशमा रिहा भएका भट्ट र कुमाल पुन पक्राउ 

काठमाडौं । भदौ २६ गते सर्वाेच्च अदालतको  गेटबाट कपिलदेव भट्ट र योगेन्द्र कुमाललाई  प्रहरीले पुन पक्राउ गरेको छ  । सर्वाेच्चकाे आदेशमा रिहा भएका विप्लब समूहका नेताद्वयलाई कानूनकाे उपहास हुनेगरी  सरकारबाट गिरफ्तार गरिएको आरोप उनीहरुका परिवारले लगाएका छन्  ।

\"\"

परिवारका अनुसार,  नेताद्वयलाई  भदौ २६ गते राति  नै उपत्यका बाहिर लगिएकाे खबर छ ।  तर, कहाँ  लगिएकाे हाे, प्रहरीले उनीहरुका परिवारलाई समेत थाहा दिएकाे छैन । पीडित परिवारले 'नागरिक अधिकार हनन् गरि बेपत्ता पार्ने काम राज्यबाट भएकाे' बताएका छन्  । 

\"\"

नेता कपिलदेव भट्ट र योगेन्द्र कुमाललाई यस अघि तनहुँ  जिल्ला प्रशासन कार्यालयले  धरौटी बुझाएर रिहा गर्ने आदेश गरे लगत्तै प्रहरीले जिल्ला प्रशासन कार्यालय भित्रैबाट पुन गिरफ्तार गरेको थियो ।

सरकार/ गृह प्रशासनलाई  नेताद्वय कपिलदेव भट्ट र योगेन्द्र कुमालको  स्थिति  अबिलम्ब सार्वजनिक गर्न र   रिहा गर्न पनि परिवारजनले माग गरेका छन्  ।