🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बाँझोपनको समस्यामा के गर्ने ? 

पुरुषमा बाँझोपनको समस्याको उपचारका लागि इन्ट्रा–साइटोप्लाज्मिक स्पर्म इन्जेक्सनको प्रयोग गरिन्छ । जुन प्रविधिलाई संक्षिप्तमा इक्सी प्रविधि भनिन्छ । यो कम शुक्राणु हुने समस्या भएका पीडितहरूका लागि यो प्रविधि वरदान हुनसक्छ । यसका साथसाथै महिलाहरूमा भएको यस्तो समस्यामा इन विट्रो फर्टिलाइजेशन प्रविधिको प्रयोग गरिन्छ । यस उपचार विधिको सफलता दर ५० प्रतिशत देखि ६० प्रतिशतसम्म रहेको छ । इन विट्रो फर्टिलाइजेशन(आइवीएफ) उपचार प्रविधि अनुसार महिलाको अण्डाशयबाट डिम्ब र पुरुषको शुक्राणुबीच संसर्ग गराई पुन महिलाको गर्भाशयमा राखिन्छ र त्यहाँ नै यो पोषित र विकसित हुन्छ । 

यस्तो समस्याहरू देखापर्न गएमा निम्न सुरक्षाका उपाय अपनाउनु पर्दछ । 

–मधुमेह नियन्त्रित राख्नु पर्दछ । जसका लागि नियमित व्यायाम जरुरी छ । टाइप–१ मधुमेहका बिरामीहरूले नियमित रुपमा इन्सुलिनको डोज लिनु जरुरी छ । 
–धुम्रपान र पेयपदार्थबाट टाढै रहनु पर्दछ । 
–तनावमा रहनु हुँदैन । 
–बच्चा जन्माउन नियन्त्रण गर्न औषधिहरूको प्रयोग गर्नु हुँदैन । 
–सन्तुलित भोजन खानु जरुरी छ ।