🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बालकले गरे दुई घण्टामा तीन हजार पुस–अप

रुसमा हालै एक ६ बर्षका बच्चाको कलाले सबैलाई तीनछक बनाएको छ । इब्राहिम लियानोव नामका बच्चाले दुई घण्टामा ३२७० पुस–अप व्यायम गरेर सबैलाई चकित बनाएका हुन् । इब्राहिम लियानोब नामक ती बच्चाले यस्तो रेकर्ड कायम गरेका हुन् । उनको यो उपलब्धि रसियन बुक अफ रेकर्डमा दर्ज भएको छ । यी बालकको यो कला सामाजिक सञ्जालमा एकदमै चर्चामा छ ।

स्थानीय स्पोर्ट्स क्लब चिंगिजले इब्राहिमको यो उपलब्धिलाई कदर गर्दै पुरस्कार स्वरुप घर दिने निर्णय गरेको छ । इब्राहिका बाबु उक्त क्लबका सदस्य पनि हुन् । अघिल्लो बर्ष रुसकै एक अर्का पाँच बर्षीय बालकले निरन्तर ४१०५ पुस–अप गरेर रेकर्ड बनाएका थिए । उनलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिका नजिकका मान्छे रमजान काडेरोवले इनामस्वरुप उनलाई मर्सिडिज कार दिएका थिए ।