🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एन आई सी एशिया बैंककाे क्यासब्याक योजनाहरु सार्वजनिक

काठमाण्डौ २० बैशाख । एन आई सी एशिया बैंकले मातातीर्थ औंशीको अवसरमा डिजिटल पेमेन्टहहरुमा क्यासब्याक योजनाहरु सार्वजनिक गरेको छ ।

 उक्त योजनाहरुमा बैंकका ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड,अनलाइन बैकिङ्ग तथा मोबाइलÞ बैकिङ्ग मार्फत भुक्तानी गर्दा १० प्रतिसत वा अधिकतम रु. १००० सम्मको क्यास ब्याक   प्राप्त गर्न सकिने जनाएको छ ।   

बैंकले प्रेस विज्ञप्ती जारी गर्दै अनलाइन पेमेन्टबाट भुक्तानी गर्दा तथा बैंकको क्यूआर पेमेन्टबाट  भुक्तानी गर्दा कारोबार रकमको १० प्रतिसत वा उच्चतम रु. १००० सम्मको क्यासब्याक र पिओएसबाट भुक्तानी गर्दा १० प्रतिसत वा उच्चतम रु. ५०० सम्मको क्यासब्याकको सुविधा रहेको जानकारी गराएको छ । 

यो योजना यही बैशाख २० गते र मातातीर्थ औंशीको दिन बैशाख २१ गतेको लागि मात्र लागू हुने विज्ञप्तीमा उल्लेख छ । 
यो योजनाबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । डिजिटल बैंकिङ्गमा अग्रणी स्थान हासिल गरेको यस बैंकले आगामी दिनहरुमा यस्तै खालको विभिन्न सेवाहरु ल्याउने योजना राखेको बताएको छ ।