काठमाडौं, २०७६ बैशाख १७ गते। प्रसिध्द भारतीय गायक कुमार सानुको स्वरमा स्वरबध्द युवा संगीतकार युग भुसालको संगीतमा सजिएको कृसु क्षेत्रीको शब्दमा “संयौं जुनी सँगै” को दिलीप सनमको निर्देशनमा म्युजिक भिडियो हालै रिलीज़ भएको छ ।
निराजन प्रधान र अस्मिता लामिछानेद्वारा अभिनित यस म्युजिक भिडियोले रिलिज भएको २४ घन्टामै एकलाखभन्दा बढी भ्युवर्स पाएको छ ।



