🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

खोलाको किनारमा एम १६ राइफल भेटियो 

विराटनगर, १६ वैशाख : प्रहरीको एक टोलीले एम १६ राइफल मोरङको मिक्लाजुङ गाउँपालिका–६ बक्राह नुनसरी खोला किनारमा फेला पारेको छ । 

 
जिल्ला प्रहरी कार्यालय मोरङले आज दिएको जानकारीअनुसार एम १६ राइफल खिया लागेको म्यागजिन र ६ राउण्ड गोली खोलाको किनारमा गाडिएको अवस्थामा इलाका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको प्रहरीको टोलीले आइतबार फेला पारेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताए ।  (रासस)