🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

थप्पड खाउ, पैसा कमाउ

यो कुनै मुक्काबाजी वा रेस्लिङ होइन, केवल थप्पडको सहन गर्न सक्ने क्षमताको परीक्षण हो । अर्थात, थप्पड खाने प्रतियोगिता । जसले धेरै थप्पड सहन गर्न सक्छ उही नै बिजेता बन्दछ । हो, हालै रुसको क्रास्नोयासर्कमा भव्य मात्रामा विचित्रको पुरुष थप्पड च्याम्पियनसीप प्रतियोगिता सम्पन्न भएको छ । यस प्रतियोगितामा दुई सहभागी टेबलको दुईतिर बस्छन् र दुबैले पालोपालो जोडदार थप्पड लगाउँछन् । जसले धेरै थप्पड सहन गर्न सक्छ त्यही नै बिजेता बन्छ । 

यस थप्पड प्रतियोगिताको भिडियो पनि सामाजिक सञ्जालमा भाइरल बनेको छ । आफ्नो विपक्षीलाई जति थप्पड लगाएर हराउन सकेर आफूले जित्न सक्यो उसले ३० हजार रुबल कमाउने मौका पाउँथ्यो ।  वासिली कामोट्सकी यस बर्षको प्रतियोगिताको विजयी बनेका छन् । यस प्रतियोगितामा एक अर्कालाई झापड हान्नका लागि कुनै समयसीमा थिएन् । कुनै प्रतियोगीले झापड खाएर हार नमानेसम्म प्रतियोगिता जारी रहिरहन्थ्यो ।