🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

राजधानीमै  सकेट बम फेला पर्यो : प्रकाश सुवेदीसहित पाँच पक्राउ 

काठमाडौँ, २६  चैत  : टोखा नगरपालिका–५ वसुन्धरामा सकेट बम फेला परेको छ । वसुन्धरामा रहेको ‘द वल्र्ड कल्चर आर्ट एशोसिएशन अफ नेपाल’को कार्यालयमा लुकाएर राखिएको अवस्थामा उक्त बम फेला परेको हो । 

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाईंले बम राखेको गोप्य सूचनाका आधारमा प्रहरीले वसुन्धरास्थित ओसिस क्याफेपछाडि रहेको जीतमान गुरुङको घरमा रहेको अफिसमा उक्त बम फेला परेको हो ।

प्रहरीले सोधपुछ तथा अनुसन्धानका लागि प्रकाश सुवेदीसहित पाँच जनालाई पक्राउ गरेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको वृत्तका प्रमुख प्रसाईंले बताए  । (रासस)