🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

 विराट आँखा अस्पतालमा रेटिनाको शल्यक्रिया शुरु

विराटनगर, १६ चैत (रासस) :  विराट आँखा अस्पतालले अत्याधुनिक मेशिनको प्रयोगबाट रेटिनाको शल्यक्रिया शुरु गरेको छ । 

अस्पतालले चैत १५ गते शुक्रबार यहाँ पत्रकार सम्मलनको आयोजना गरी रु तीन करोड लागतमा खरीद गरिएको उक्त मेशिनबाट सेवा शुरु गरेको जनाएको छ । अस्पतालका सञ्चालक राजेश प्रसार्इंले उपचारका लागि आउने बिरामीमध्ये आँखाको पर्दा रेटिनाको शल्यक्रिया गर्नका लागि अन्य अस्पताल पठाउनु परेको समस्या अब अन्त्य भएको बताए  । 

अस्पतालले वार्षिक एक लाखलाई बहिरङ्ग सेवा र १६ हजार बिरामीको शल्यक्रिया गर्दै आएको छ । देशभरमा करीब ३५ वटा आँखा अस्पताल रहेकामा यस्तो सेवा धेरै कम अस्पतालले उपलब्ध गराएको उनले दाबी गरे ।

उक्त सेवाबाट प्रदेश नं १ का साथै छिमेकी भारतको विहार लगायतका क्षेत्रका बिरामीलाई पनि फाइदा पुग्ने अस्पतालको दाबी छ । अस्पताल विसं २०६८ फागुनदेखि सञ्चालनमा आएको हो । 
–––