🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपालको समृद्धिको यात्रा विश्वका लागि गौरवपूर्ण : अध्यक्ष प्रचण्ड

काठमाडौं, १ फागुन : पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले नेपालको समृद्धिको यात्रालाई संसारले गौरवतापूर्वक लिनपर्ने बताएका छन् । 

जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रमा अध्यक्ष प्रचण्डले पार्टी एकता भएको एक वर्ष पुगेको अवसरमा केही दिनमा नै यसले पूर्णता पाउने विचार व्यक्त गरे । नेपालमा घटेका जनयुद्धदेखि लिएर शान्ति सम्झौता, हतियार समायोजन, संविधान निर्माण र तीन तहको निर्वाचनलाई विश्वले केवल सामान्य परिघटनाका रुपमा लिन नहुने जीकिर गरे ।

उनले सो अवसरमा सम्पूर्ण सिद्धान्त र भ्रमलाई छोडेर सम्पूर्ण कम्युस्टिहरु एक हुन पनि आह्वान गरे । अध्यक्ष प्रचण्डले यो यात्रामा कांग्रेसलाई पनि साथ दिन आह्वान गरे ।