काठमाडौंको नागार्जुन नगरपालिका–६ स्थित सेतो गुम्बा यही जेठ ३ गतेदेखि सर्वसाधारणको खुल्ला गरिएको थियो । १० दिनको लागि लागि मात्रै खुला गरिएको सेतो गुम्बामा आगन्तुकहरुको भिड लाग्नाले सडकमा ट्राफिक जामसमेत बढेको थियो । भिड थेगिनसक्नु भएपछि गत बिहीबार नै गुम्बा बन्द गरिएको छ । काठमाडौँको सीतापाइलाबाट करीव ३ किलोमिटर उत्तरमा अवस्थित पहाडको चुचुरोमा यो गुम्बा अवस्थित छ । यो गुम्बा स्वयंभू चोकबाट १ घण्टाको पैदल यात्रामा पुग्न सकिन्छ ।
%20(1)(2).jpg)
%20(1)(5).jpg)
%20(1)(1).jpg)
%20(1)(4).jpg)
%20(1)(3).jpg)
%20(1)(2).jpg)
(1).jpg)
तस्विर : टार्जन लिम्बु \\नेपाल न्यूज बैंक



-(8)2025-05-27-09-05-40.jpg)
