🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

यति सुन्दर छ गोदावरी वनस्पति उद्यान (फोटोफिचर)

राष्ट्रिय वनस्पति उद्यान ललितपुर जिल्लाको गोदावरीमा अवस्थित छ । राष्ट्रिय गौरव स्थलका रूपमा चिनिने गोदावरी वनस्पति उद्यान दुर्लभ, लोपोन्मुख, रैथाने वनस्पतिहरूको संरक्षण तथा संवर्द्धनको लागि स्थापना गरिएको थियो । यहाँ करिब ५५० भन्दा बढी वनस्पतिहरूको संरक्षणका साथै उत्पादन तथा अनुसन्धान पनि गरिन्छ ।

फोटोफिचर ः

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

तस्विर : टार्जेन लिम्बु \\नेपाल न्यूज बैंक