🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

टाइगर कप भलिबल : गण्डकीमाथि पुलिसको जित

काठमाडौं । नेपाल पुलिस क्लबले पाँचौ टाइगर कप भलिबलमा पुरूषतर्फ विजयी सुरूवात गरेको छ ।

आइतबार पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको प्रतिस्पर्धात्मक खेलमा पुलिसले साविक उपविजेता गण्डकी प्रदेशलाई ३–२ को सेटमा पराजित गरेको हो ।

पुलिसले सुरुको दुई सेट २५–२२ र २५–२१ ले जित्दै २–० को अग्रता बनाएको थियो भने गण्डकीले उत्कृष्ट पुनरागमन गर्दै त्यसपछिको दुई सेट २५–१९ र २५–१४ ले आफ्नो पक्षमा पार्दै खेल २–२ को स्थितिमा पु¥यायो । त्यसपछि पाँचौ तथा अन्तिम सेट १५–१० ले जित्दै पुलिसले खेल जितेको हो । जितपछि पुलिसले अब विनर ग्रुपमा रहेर खेल्नेछ ।