🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

विराटनगर भन्सार कार्यालयको राजस्वमा ४१.५४ प्रतिशतले वृद्धि

विराटनगर, १ माघ : विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम अर्धवार्षिक सम्ममा रु १९ अर्ब ५७ करोड २० लाख राजस्व संकलन गरेको छ । 

यो अवधिमा रु १९ अर्ब ५६ करोड ४६ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो भने गतवर्ष यही अवधिमा कार्यालयले रु १३ अर्ब ८३ करोड ६२ लाख राजस्व संकलन गरेको थियो । 

गतवर्षको तुलनामा विराटनगर भन्सार कार्यालय ४१.५४ प्रतिशतले राजस्व संकलन गर्न सफल भएको हो । (रासस)