🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आफ्नै नेतालाई \’नो नट अगेन\’ भन्ने अवस्था नआओस् भन्दै रास्वपा कार्यकर्ताको खबरदारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जेल परेपछिको जारी आन्दोलन कमजोर बनाइएको भन्दै कार्यकर्ताले खबरदारी गरेका छन् ।

रास्वपाका कार्यकर्ताले पार्टी कार्यालय बनस्थलीमा प्लेकार्डसहित धर्ना दिदै नेताहरुलाई आन्दोलन जारी राख्न सचेत गराएका हुन् । पार्टीको केन्द्रीय समिति बैठक जारी रहेका बेला कार्यकर्ताले आन्दोलनको विकल्प नरहेको भन्दै आफ्नै नेतालाई 'नो नट अगेन' भन्ने अवस्था आउन नदिन सचेत गराएका छन् ।

उनीहरुले पक्राउ परेको लामो समय बितिसक्दा पनि पार्टीले ठोस निर्णय लिन नसकेको भन्दै धर्ना दिएको बताएका छन् । रास्वपाले भावी रणनीति तय गर्न अहिले केन्द्रीय समितिको बैठक बसिरहेको छ ।