🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मिट्रोभिकको ह्याट्रिकमा अल हिलाल विजयी

काठमाडौँ । अल हिलालले एएफसी च्याम्पियन्स लिग अन्तर्गत लगातार जित हासिल गरेको छ । गएराति सम्पन्न खेलमा अल हिलालले इरानी क्लब इस्टेगलाललाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

अल हिलालका लागि अलेक्जान्डर मिट्रोभिकले ह्याट्रिक गरेका थिए । यो जितपछि अल हिलालले ४ खेलमा पराजित रहँदै १२ अंक हासिल गरेको छ र शीर्ष स्थानमा रहेको छ । त्यसैगरी इस्टेगलालको ४ खेलमा ३ अंक रहेको छ र लिगमा सातौं स्थानमा छ ।