🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

ईरानको जित, मोरक्को मरे तुल्य

काठमाडौं, १ असार : विश्वकप फुटबलमा इरानले मोरक्कोमाथि जित हासिल गर्दै रुस विश्वकपमा विजयी सुरुवात गरेको छ । इरान १–० ले विजयी भयो । इरानलाई जिताउन इन्जुरी समयमा मोरक्कोका अजिज बौहाडोउजले आत्मघाती गोल गरे । यो गोलले सिंगो मोरक्को मरेतुल्य भएको छ । यो हारले मोरक्कोको प्रिक्वार्टरफाइनल प्रवेशको झिनो सम्भावना पहिलो खेलबाटै लगभग सकिएको छ । खेलमा अधिकांश बल नियन्त्रण मोरक्कोले लिए पनि जित भने इरानको भएको हो । यो समूहमा उपाधिकै दावेदार पोर्चुगल र स्पेन रहेका छन् ।