प्रतिनिधिसभाको अर्को बैठक आगामी शनिवारby SanghuNews Desk|January 19, 2023October 9, 2025 काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक अब ७ माघ शनिवार बस्ने भएको छ । प्रतिनिधिसभाको आजको बैठक अन्त्य गर्दै पशुपति शमशेर जबराले आगामी बैठकले उपसभामुख चयन गर्ने जनाकारी पनि दिए । आजको बैठकले देवराज घिमिरेलाई सभामुखको रुपमा चयन गरेको छ । SanghuNews Desk More by SanghuNews Desk