🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एमाले दाङमा तीन मध्ये दुई महिला उम्मेदवार

दाङ, २१ असोज । नेकपा एमालेले दाङका तीन निर्वाचन क्षेत्र मध्ये २ वटा निर्वाचन क्षेत्रमा महिला उम्मेदवार तय गरेको छ ।

दाङ–१ वाट शान्ता चौधरी र दाङ–३ वाट कोमल वली उम्मेदवार भएका छन भने दाङ–२ वाट शंकर पोखरेलको उम्मेदवारी पर्ने भएको छ ।

दुवै महिला उम्मेदवार यसअघि समानुपातिकवाट प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य थिए । राप्रपा त्यागेर एमाले प्रवेश गरे लगत्तै वलीलाई क्रमशः राष्ट्रियसभा सदस्य हुन र प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन वाटो खुलेको छ ।  
 

न्युज कारखाना