काठमाडौँ, ७ चैतः राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक एवं साँस्कृतिक विविधताबीचको एकताले नेपाली राष्ट्रियतालाई सबल र सुदृढ बनाउने बताउनुभएको छ । इस्लाम धर्मावलम्बीको महान् चाड ईद (ईद–उल–फित्र) पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले ईद … सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँदछ: राष्ट्रपतिRead more
समाज
सिंगामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रमबाट आत्मनिर्भर, स्वरोजगारमा बृद्धि
म्याग्दी, ६ चैत : महिलालाई आयआर्जनमुलक व्यवसायमा आवद्ध गराई आत्मनिर्भर, स्वरोजगार र लैङ्गिक हिंसा न्युनीकरण गर्ने उद्देश्यले बेनी नगरपालिका–४ सिंगामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम सञ्चालन भएको छ । समुदायस्तरमा महिला सशक्तीकरण र सामाजिक कामको अगुवाइ … सिंगामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रमबाट आत्मनिर्भर, स्वरोजगारमा बृद्धिRead more
‘जापानिज–नेवारी सांस्कृतिक सङ्गीत फ्युजन २०२६’ सम्पन्न
काठमाडौँ, ६ चैत : नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पूरा भएको अवसरमा आयोजित ‘हार्मोनी अफ ड्रम्स : जापानिज–नेवारी सांस्कृतिक सङ्गीत फ्युजन २०२६’ सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्ड र जापानको वल्र्ड … ‘जापानिज–नेवारी सांस्कृतिक सङ्गीत फ्युजन २०२६’ सम्पन्नRead more
खुशी नयाँ अनुहारमा होइन, नतिजामा देखिनुपर्छ
हरेक वर्ष मार्च २० मा मनाइने विश्व खुसी दिवसले मानिसलाई खुसीको वास्तविक अर्थ र महत्वबारे पुन सोच्न प्रेरित गर्छ । खुसी केवल अनुहारमा देखिने मुस्कान मात्र होइन, यो मानिसको अन्तरआत्माको सन्तुष्टि, आशा र जीवनप्रतिको सकारात्मक … खुशी नयाँ अनुहारमा होइन, नतिजामा देखिनुपर्छRead more
प्रधानमन्त्रीद्वारा जुम्लाको चन्दननाथमा पूजा
सुर्खेत । प्रधानमन्त्री सुशीला कार्कीले प्रशिद्ध चन्दननाथ मन्दिरमा पूजा गरेकी छिन् । मिति २०८२ चैत ५ गते बिहीबारबाट कर्णाली भ्रमणमा रहेकी प्रधानमन्त्री कार्कीले चैत ६ गते शुक्रबार बिहान १५ मिनेट चनदननाथ मन्दिरमा पुजा गरेकी हुन् … प्रधानमन्त्रीद्वारा जुम्लाको चन्दननाथमा पूजाRead more
इनिशा घटनाबारे प्रदेशसभा बैठकमा सांसदहरुको प्रश्न : इनिशाको शव कहिले उठ्छ ?
सुर्खेत । फागुन २३ गते वीरेन्द्रनगरको जंगलमा मृत भेटिएकी १६ वर्षीया इनिशा विकको घटनाले कर्णाली प्रदेश सभामा प्रवेश पाएको छ । बिहीबारको कर्णाली प्रदेशसभामा भाग लिने अधिकांश प्रदेशसभा सदस्यहरुले इनिशाको घटनामा प्रदेश सरकारको धारणा मागेका … इनिशा घटनाबारे प्रदेशसभा बैठकमा सांसदहरुको प्रश्न : इनिशाको शव कहिले उठ्छ ?Read more
तस्विरमा जनकपुरधामको ऐतिहासिक जानकी मन्दिर
जानकी मन्दिर जनकपुरधामको ऐतिहासिक तथा धार्मिक पहिचान बोकेको एक भव्य मन्दिर हो। जनकपुरमा अवस्थित यो मन्दिर हिन्दू धर्मावलम्बीहरूका लागि अत्यन्त पवित्र मानिन्छ, किनभने यहाँ माता सीताको जन्मस्थल रहेको विभिन्न धर्मगर्न्थहरुमा उल्लेख गरिएको छ । उत्कृष्ट … तस्विरमा जनकपुरधामको ऐतिहासिक जानकी मन्दिरRead more
प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा
काठमाडौँ, ४ चैत : प्रधानमन्त्री सुशीला कार्कीले मिति २०८२ चैत ४ गते बुधबार बिहान पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजाअर्चना गर्नुभएको छ । प्रधानमन्त्री कार्कीले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएपछि आराध्यदेव पशुपतिनाथको दर्शन गरी पूजाअर्चना गर्नुभएको … प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजाRead more
दण्डपाणि–नन्दकुमारी अर्ज्याल पुरस्कार डा आचार्यलाई
काठमाडौँ, ४ चैत । यस वर्षको दण्डपाणि–नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार डा जयराज आचार्यलाई प्रदान गरिने भएको छ । दण्डपाणि अर्ज्याल स्मृति केन्द्रको हालैको बैठकले उक्त निर्णय गरेको महासचिव कपिलचन्द्र खनालले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको … दण्डपाणि–नन्दकुमारी अर्ज्याल पुरस्कार डा आचार्यलाईRead more
काठमाडौं उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदै
काठमाडौं । आज घोडेजात्रा पर्व मनाइँदै छ । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन काठमाडौं उपत्यकामा घोडेजात्रा मनाउने गरिएकाे छ । नेपाली सेनाबाट आज टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरिनेछ । टुँडिखेलको … काठमाडौं उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदैRead more




