काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमार्फत भेपभित्र सुन तस्करी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसभामुखसहित २० जना विरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार कुल … भेप–सुन काण्डः महरा र सहसचिव पाेखरेलसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा, ७.७८ करोड बिगो दाबीRead more
समाचार
मन्त्री साहलाई बर्खास्त गर्न सिफारिस, रास्वपाले पठायो प्रधानमन्त्रीलाई पत्र
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक कुमार साहलाई बर्खास्त गर्न प्रधानमन्त्रीसमक्ष २०८२ चैत २६ गते औपचारिक सिफारिस गरेको छ । रास्वपाका सभापति रवि लामिछानेद्वारा हस्ताक्षरित पत्रमा मन्त्री … मन्त्री साहलाई बर्खास्त गर्न सिफारिस, रास्वपाले पठायो प्रधानमन्त्रीलाई पत्रRead more
महरा लिंकले झन् गहिरियो भेप–सुन प्रकरण, अख्तियारद्वारा मुद्दा दायर
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमार्फत भेप (इलेक्ट्रिक सिगरेट) भित्र सुन लुकाएर गरिएको तस्करी प्रकरणमा संगठित भ्रष्टाचार, कर्मचारी–राजनीतिक पहुँच र अन्तर्राष्ट्रिय गिरोहको मिलेमतो एकैसाथ उजागर भएको छ । २०७९ पुस १० गते फ्लाइ दुबईको … महरा लिंकले झन् गहिरियो भेप–सुन प्रकरण, अख्तियारद्वारा मुद्दा दायरRead more
नेप्से ४८.७१ अंकले उकालो, ९ अर्ब ९१ करोड ९२ लाख कारोबार
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उल्लेख्य रूपमा बढेर बन्द भएको छ । अघिल्लो दिनको सकारात्मक लयलाई निरन्तरता दिँदै बजारमा हरियाली छाएको हो । यस दिन नेप्से परिसूचक ४८.७१ … नेप्से ४८.७१ अंकले उकालो, ९ अर्ब ९१ करोड ९२ लाख कारोबारRead more
मुगुमा स्थानीय जडीबुटीबाट बनेको वातशामक तेल लोकप्रिय, बिरामीलाई राहत
मुगु । कर्णाली प्रदेश अन्तर्गत मुगु जिल्ला मा पाइने विभिन्न प्रकारका जडीबुटीबाट उत्पादन गरिएको वातशामक तेल पछिल्लो समय निकै लोकप्रिय बन्दै गएको छ । स्थानीय रूपमा उत्पादन गरिएको यस तेलले शरीरका विभिन्न रोग तथा दुखाइमा … मुगुमा स्थानीय जडीबुटीबाट बनेको वातशामक तेल लोकप्रिय, बिरामीलाई राहतRead more
परराष्ट्रमन्त्री खनाल मरिसस जाँदै
काठमाडौँ, २६ चैत : परराष्ट्रमन्त्री शिशिर खनाल भारतका विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा मरिससको राजधानी लुइसमा भोलिदेखि आयोजना हुने नवौँ हिन्द महासागर सम्मेलन (आइओसी) मा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ । ‘हिन्द महासागर … परराष्ट्रमन्त्री खनाल मरिसस जाँदैRead more
पूर्व गृहमन्त्री रमेश लेखक रिहा
काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखक रिहा भएका छन् । हिरासतमा रहेका पूर्व गृहमन्त्री लेखक पक्राउ परेको १३औँ दिन पछि आज मिति २०८२ चैत २६ गते बिहिबार रिहा भएका हुन् । पत्नी यशोदा लेखकको जिम्मा … पूर्व गृहमन्त्री रमेश लेखक रिहाRead more
टिचिङ अस्पतालमा पनि शनिबार र आइतबार बिदा हुने
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) मा पनि शनिबार र आइतबार बिदा हुने भएको छ । मिति २०८२ चैत २६ गते बिहीबार अस्पतालले एक सूचना प्रकाशित गर्दै सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा … टिचिङ अस्पतालमा पनि शनिबार र आइतबार बिदा हुनेRead more
अध्यक्ष ओली जिम्मा जमानीमा रिहा
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जिम्मा जमानीमा रिहा भएका छन् । अध्यक्ष ओली पक्राउ गरेको १३औँ दिनमा आज रिहा भएका हुन् । त्रिवि शिक्षण अस्पतालमा उपचाररत ओलीलाई उनकी धर्मपत्नी राधिका शाक्यको जिम्मा … अध्यक्ष ओली जिम्मा जमानीमा रिहाRead more
सर्लाहीका सरकारी कार्यालयहरूमा बिचौलियाहरू अझै सक्रिय
सर्लाही । भूमि व्यवस्थापनसँग सम्बन्धित कार्यालयहरूमा अनधिकृत व्यक्तिको प्रवेश निषेध गर्न सरकारको स्पष्ट निर्देशन भए पनि जिल्लाका विभिन्न सरकारी निकायमा बिचौलियाको गतिविधि अझै रोकिएको छैन । गत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशभरका … सर्लाहीका सरकारी कार्यालयहरूमा बिचौलियाहरू अझै सक्रियRead more




