बाजुरा । अप्रेशन गरेर बच्चा जन्माउँदा होस् अथवा रक्तश्राव हुँदा यसबेला रगतको आवश्यकता पर्दछ । साथै कुनै गम्भीर प्रकारको दुर्घटना भएपछि अस्पताल पु¥याउँदा विरामीलाई रगत आवश्यक पर्ने गर्दछ । तर बाजुरा जिल्लामा रक्त सञ्चार केन्द्र … रक्त अभावले थलिएको स्वास्थ्य सेवा : बाजुरामा ब्लड बैंकको समस्या, भनसुनको भरRead more
समाचार
आजको मौसम : कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा बादल, केही ठाउँमा वर्षा
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महशाखाले जनाएको छ । महशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । कोशी … आजको मौसम : कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा बादल, केही ठाउँमा वर्षाRead more
वनमा आगो लगाएको कसुरमा तीन वर्षसम्म कैद माग गर्दै अदालतमा मुद्दा दायर
त्रिशूली (नुवाकोट), २७ चैतः सामुदायिक वनमा आगो लगाएको अभियोगमा डिभिजन वन कार्यालयले बिहीबार एक जनालाई अदालतमा मुद्दा दायर गरेको छ । राष्ट्रिय वनमा आगो लगाएको कसुरमा पक्राउ परेका सूर्यगढी गाउँपालिका–४ अर्चलेका नारायण तामाङलाई मुद्दा दायर … वनमा आगो लगाएको कसुरमा तीन वर्षसम्म कैद माग गर्दै अदालतमा मुद्दा दायरRead more
केही शुल्कमा ५० प्रतिशत छुट दिंदा पनि बढ्याे पेट्रोलकाे मूल्य
काठमाडौँ, २७ चैत : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ । अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव भइरहेको उल्लेख गर्दै निगमले मूल्यवृद्धि गरेको हो । निगमले २०८२ चैत २७ गते आज … केही शुल्कमा ५० प्रतिशत छुट दिंदा पनि बढ्याे पेट्रोलकाे मूल्यRead more
नागढुङ्गा सुरुङमार्गः सवारी साधनको शुल्क सार्वजनिक
काठमाडौँ, २६ चैत : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङ मार्गमा चल्ने सवारी साधनको शुल्क सार्वजनिक गरेको छ । मन्त्रालयले आज राजपत्रमा सूचना जारी गरी नेपाल सरकार मन्त्रिपरिषद्ले सडक बोर्ड ऐन, २०५८ को दफा … नागढुङ्गा सुरुङमार्गः सवारी साधनको शुल्क सार्वजनिकRead more
त्रिभुवन विमानस्थलमा ‘एईडी’ मेसिन जडान, मुटुको आकस्मिक उपचारका लागि नयाँ प्रविधि प्रयोगमा
काठमाडौँ, २६ चैत : दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन अचानक बन्द हुने अवस्थामा मुटुको प्राथमिक उपचारका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘अटोमेटेड एक्सटर्नल डफिब्रुलेटर’ मेसिन जडान गरेको छ । आपतकालिन् स्वास्थ्य सेवा … त्रिभुवन विमानस्थलमा ‘एईडी’ मेसिन जडान, मुटुको आकस्मिक उपचारका लागि नयाँ प्रविधि प्रयोगमाRead more
कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुईको मृ त्यु, छ घाइते
कञ्चनपुर, २६ चैत : यहाँको कृष्णपुर नगरपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । मिति २०८२ चैत २६ गते बिहिबार साँझ करिब ०६ः०५ बजे कृष्णपुर नगरपालिका–१ … कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुईको मृ त्यु, छ घाइतेRead more
सिरहा नगरपालिकाका प्रमुख विरुद्ध पक्राउ पुर्जी जारी
गोलबजार (सिरहा), २६ चैत : यहाँको सिरहा नगरपालिकाका प्रमुख डा नवीनकुमार यादव विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नगरपालिकाका कार्यालय सहयोगीलाई कुटपिट गरेको घटनामा उनी विरुद्ध पक्राउ पुर्जी जारी भएको हो । नगरप्रमुख यादवले … सिरहा नगरपालिकाका प्रमुख विरुद्ध पक्राउ पुर्जी जारीRead more
साहको बर्खास्तीपछि प्रधानमन्त्री आफैंले राखे श्रम मन्त्रालयको जिम्मेवारी
काठमाडौं । प्रधानमन्त्री बालेन शाहको काँधमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पनि आइपुगेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साह पदमुक्त भएपछि श्रम मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीकै काँधमा आएको हो । … साहको बर्खास्तीपछि प्रधानमन्त्री आफैंले राखे श्रम मन्त्रालयको जिम्मेवारीRead more
अपराधिक विश्वासघात मुद्दाका फरार प्रतिवादी पक्राउ, ४० लाख बिगो दाबी
काठमाडौं । अपराधिक विश्वासघात तथा अनुचित लेनदेन सम्बन्धी मुद्दामा फरार रहेका एक प्रतिवादीलाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको प्रेस विज्ञप्तिअनुसार सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–४ स्थायी घर भई हाल काठमाडौं … अपराधिक विश्वासघात मुद्दाका फरार प्रतिवादी पक्राउ, ४० लाख बिगो दाबीRead more




