म्याग्दी, ११ चैत : बजेट अभावका कारण गण्डकी प्रदेश सरकारमार्फत जिल्लामा सञ्चालित रणनीतिक महत्वका बहुवर्षीय सडक आयोजनाहरुको निर्माण प्रभावित बनेको छ । पूर्वाधार विकास कार्यालयलाई प्रदेश सरकारले बहुवर्षीय आयोजनाका लागि विनियोजन गरेको बजेट सकिएपछि व्यवसायीले … बजेट अभावमा म्याग्दीका बहुवर्षीय सडक आयोजना प्रभावितRead more
समाचार
जनताका असीमित आकाङ्क्षालाई संसद् र सरकारले सम्बोधन गर्नुपर्छ : ज्येष्ठ सदस्य केसी
काठमाडौँ, ११ चैत : प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र आकाङ्क्षालाई संसद् र सरकारले सम्बोधन गर्न सक्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले आज नै राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनियताको … जनताका असीमित आकाङ्क्षालाई संसद् र सरकारले सम्बोधन गर्नुपर्छ : ज्येष्ठ सदस्य केसीRead more
तोकिएको मितिमा स्वच्छ, निष्पक्ष निर्वाचन सम्पन्न गर्नु लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धि हो : प्रधानमन्त्री
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएको अवसरमा आयोजित समारोहमा प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो खुशी र गर्व व्यक्त गरेकी छन् । कार्यक्रममा प्रधानमन्त्री कार्कीले असामान्य परिस्थितिलाई सामान्य पार्दै तोकिएको मितिमा स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण … तोकिएको मितिमा स्वच्छ, निष्पक्ष निर्वाचन सम्पन्न गर्नु लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धि हो : प्रधानमन्त्रीRead more
इनिशा बिक प्रकरण : प्रहरीले अनुसन्धान प्रतिवेदन बुझायो
सुर्खेत । बलात्कार पछि हत्या गरिएको भनिएकी सुर्खेतकी इनिशा बिकको घटनामा प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन बुझाएको छ । इनिशा घटनामा जोडिएका सबै तथ्यहरुको आधारमा गरिएको अनुसन्धान प्रतिवेदन सरकारी वकील कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका … इनिशा बिक प्रकरण : प्रहरीले अनुसन्धान प्रतिवेदन बुझायोRead more
ठमेलमा यौ नधन्दा सञ्चालन गर्ने २० विदेशी महिला प क्राउ
काठमाडौँ, ११ चैत : ठमेल घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकलाई सार्वजनिक स्थानमा पैसा बार्गेनिङ गरी यौनधन्दा सञ्चालन गर्ने २० विदेशी महिला पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका–२६ ठमेल फायरचोकस्थित सार्वजनिक सडकखण्डबाट प्रहरीले ती महिलालाई … ठमेलमा यौ नधन्दा सञ्चालन गर्ने २० विदेशी महिला प क्राउRead more
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीद्वारा पदभार ग्रहण
काठमाडौं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले आज पदभार ग्रहण गरेका छन् । ज्येष्ठ सदस्य केसीले शपथ लिए लगत्तै संसद् सचिवालय पुगेर पदभार ग्रहण गरेका हुन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज केसीलाई राष्ट्रपति … प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीद्वारा पदभार ग्रहणRead more
हराएको सवारी साधन प्रहरीद्वारा धनीलाई हस्तान्तरण (तस्बिरहरु)
प्रहरीले हराएका दुई पाङग्रे सवारी साधनहरू फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार विभिन्न स्थानबाट हराएका मोटरसाइकल तथा स्कुटर विशेष सूचनाका आधारमा खोजी गरी फेला पारि सम्बन्धित धनीलाई हस्तान्तरण … हराएको सवारी साधन प्रहरीद्वारा धनीलाई हस्तान्तरण (तस्बिरहरु)Read more
सन्दर्भ ४८ औँ नेत्रज्योति दिवस : नेपालको आँखा उपचार सेवा र नेपाल नेत्रज्योति सङ्घ
काठमाडौँ, ११ चैत (रासस) : नेपालमा स्वास्थ्य सेवाको विकासको इतिहासमा ‘आँखा उपचार सेवा’ एउटा सफल उदाहरणका रूपमा स्थापित भएको छ । सीमित स्रोत, जटिल भौगोलिक अवस्था र स्वास्थ्य सेवाको सीमित पहुँचका बाबजुत नेपालले अन्धोपन न्यूनीकरणमा … सन्दर्भ ४८ औँ नेत्रज्योति दिवस : नेपालको आँखा उपचार सेवा र नेपाल नेत्रज्योति सङ्घRead more
बाख्रीको मासुलाई खसीको भन्दै बिक्री गर्ने तीन जना व्यापारी पक्राउ
मुगु । मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरिरहेको आरोपमा प्रहरीले तीन जना व्यापारीलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार उपभोक्तालाई झुक्याएर मासु बिक्री भइरहेको सूचनाका आधारमा … बाख्रीको मासुलाई खसीको भन्दै बिक्री गर्ने तीन जना व्यापारी पक्राउRead more
करिब १७१ किलो गाँजासहित २० वर्षीय अक्कल प्रसाद स्याङतान पक्राउ
काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिका-९ खरङगा हरियाली सामुदायिक जङ्गलको भित्री बाटोबाट करिब १७१ किलो गाँजासहित एकजना प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मिति २०८२ चैत १० गते मंगलबार बिहान लागू औषध गाँजा करिब १७१ किलो … करिब १७१ किलो गाँजासहित २० वर्षीय अक्कल प्रसाद स्याङतान पक्राउRead more




