🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
वर्षौँदेखि अवैध रूपले सञ्चालित सर्लाहीको क्रसर उद्योग बन्द
Posted in

वर्षौँदेखि अवैध रूपले सञ्चालित सर्लाहीको क्रसर उद्योग बन्द

सर्लाही । सत्ताको आडमा वर्षौंदेखि अवैध रुपमा सञ्चालनमा रहेको सर्लाहीको बसबरिया गाउँपालिका–३, कोठियारस्थित अभिनित वासिङ्ग उद्योग तथा अभिनित ढुंगा क्रसर उद्योग अन्ततः बन्द गरिएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार प्रशासनले मिति २०८२ चैत १६ … वर्षौँदेखि अवैध रूपले सञ्चालित सर्लाहीको क्रसर उद्योग बन्दRead more

दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरण
Posted in

दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरण

दाङ, १७ चैत : गत फागुन २१ गते मा सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लाबाट चुनावी प्रतिस्पर्धामा रहेका ६० उम्मेदवारमध्ये १० जनाले अझै चुनावी खर्चको विवरण बुझाएका छैनन् । लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना … दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरणRead more

थाहा पाउनुहोस् आजको मौसम पूर्वानुमान
Posted in

थाहा पाउनुहोस् आजको मौसम पूर्वानुमान

काठमाडौँ, १७ चैत : हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । साथै हाल लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा … थाहा पाउनुहोस् आजको मौसम पूर्वानुमानRead more

Posted in

आज महावीर जैनको २६२५औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ, १७ चैतः जीवनभर सत्य, अहिंसा, अपरिग्रह, अस्तेय र ब्रह्मचर्यको सन्देश बाँड्नुभएका महावीर जैनको २६२५औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । इसापूर्व ५९९ मा चैत्र शुक्ल त्रयोदशीका दिन भारतको वैशाली नजिकैको … आज महावीर जैनको २६२५औँ जन्मजयन्ती मनाइँदैRead more

भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै
Posted in

भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

भोजपुर, १७ चैतः भोजपुर सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । हरियालीले ढाकिएको पहाडको काखैभरि सर्प बाङ्गोटिङ्गो रूपमा तल झर्दै गएको यो … भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दैRead more

स्थानीय तहमा ६३ उपसचिव सरुवा, को कहाँ पुगे ?
Posted in

स्थानीय तहमा ६३ उपसचिव सरुवा, को कहाँ पुगे ?

काठमाडौँ, १६ चैत : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६३ उपसचिव वा सो सरहका कर्मचारीलाई सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन भएका स्थानीय तह तथा जिल्ला समन्वय … स्थानीय तहमा ६३ उपसचिव सरुवा, को कहाँ पुगे ?Read more

शिवपुरीमा उच्चस्तरीय राष्ट्रिय सुरक्षा सेमिनार सम्पन्न
Posted in

शिवपुरीमा उच्चस्तरीय राष्ट्रिय सुरक्षा सेमिनार सम्पन्न

काठमाडौँ, १६ चैत : रक्षा मन्त्रालयको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन भइरहेको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिमअन्तर्गत आज ‘आधुनिक राज्य व्यवस्था र मौलिकता’ विषयक एक दिवसीय उच्चस्तरीय सेमिनार सम्पन्न … शिवपुरीमा उच्चस्तरीय राष्ट्रिय सुरक्षा सेमिनार सम्पन्नRead more

मकवानपुरमा डेङ्गी सङ्क्रमणमा वृद्धि
Posted in

मकवानपुरमा डेङ्गी सङ्क्रमणमा वृद्धि

बागमती, १६ चैत : पछिल्लो समय मकवानपुरमा डेङ्गी सङ्क्रमण बढ्दै गएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्षको साढे आठ महिनामा २१२ जना डेङ्गी सङ्क्रमित भेटिएका छन् । सबैभन्दा बढी डेङ्गीबाट हेटौँडा … मकवानपुरमा डेङ्गी सङ्क्रमणमा वृद्धिRead more

राससका कार्यकारी अध्यक्ष झाद्वारा राजीनामा
Posted in

राससका कार्यकारी अध्यक्ष झाद्वारा राजीनामा

काठमाडौँ, १६ चैत : राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले पदबाट राजीनामा दिनुभएको छ । उहाँले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनासमक्ष राजीनामा दिनुभएको हो । देशको परिवर्तित राजनीतिक परिवेशलाई … राससका कार्यकारी अध्यक्ष झाद्वारा राजीनामाRead more

सर्वसम्मत नेतृत्वले निजी क्षेत्रका महत्वपूर्ण एजेन्डाहरू कार्यान्वयनमा सहज हुन्छ : अध्यक्ष ढकाल
Posted in

सर्वसम्मत नेतृत्वले निजी क्षेत्रका महत्वपूर्ण एजेन्डाहरू कार्यान्वयनमा सहज हुन्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघमा सर्वसम्मत नेतृत्व चयन हुन सके निजी क्षेत्रका महत्वपूर्ण एजेन्डाहरू कार्यान्वयनमा सहज हुने बताएका छन्। महासंघको आसन्न निर्वाचनअन्तर्गत वस्तुगततर्फका उपाध्यक्षका उम्मेदवार नरेशलाल श्रेष्ठ समूहले आयोजना गरेको … सर्वसम्मत नेतृत्वले निजी क्षेत्रका महत्वपूर्ण एजेन्डाहरू कार्यान्वयनमा सहज हुन्छ : अध्यक्ष ढकालRead more