🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
रेश्मिका परियार ह त्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग
Posted in

रेश्मिका परियार ह त्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग

खोटाङ, १२ चैत : दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको बलात्कारपछि हत्याको घटनाको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गरिएको छ । संयुक्त दलित सङ्घर्ष समिति र दलित महिला अभियान नेपालले घटनामा … रेश्मिका परियार ह त्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न मागRead more

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज
Posted in

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज

काठमाडौँ, १२ चैत : नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै तयारी पूरा भइसकेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह … नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आजRead more

मौसम : पहाडी तथा हिमाली भेगमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा/हिमपात हुने
Posted in

मौसम : पहाडी तथा हिमाली भेगमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा/हिमपात हुने

काठमाडौँ, १२ चैत : हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ । आज दिउँसो देशका पहाडी र हिमाली भागमा … मौसम : पहाडी तथा हिमाली भेगमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा/हिमपात हुनेRead more

प्रधानमन्त्री कार्कीद्वारा तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय
Posted in

प्रधानमन्त्री कार्कीद्वारा तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय

काठमाडौँ, ११ चैत : प्रधानमन्त्री सुशीला कार्कीले तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय गर्नुभएको छ । प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन, नेपाल बाल सङ्गठन र बालमन्दिरसम्बन्धी उच्चस्तरीय … प्रधानमन्त्री कार्कीद्वारा तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णयRead more

सडक विस्तारका क्रममा पहिरो खस्दा दुई जनाको मृ त्यु
Posted in

सडक विस्तारका क्रममा पहिरो खस्दा दुई जनाको मृ त्यु

त्रिशूली (नुवाकोट), ११ चैत : नुवाकोटको शिवपुरी गाउँपालिका–३ गौजेनीमा सडक विस्तारका क्रममा खसेको पहिरोमा पुरिएर हराइरहेका स्काभेटर चालकको शव आज साँझ निकालिएको छ । योसँगै पहिरोमा पुरिएर मृत्यु हुनेको सङ्ख्या दुई जना पुगेको जिल्ला प्रहरी … सडक विस्तारका क्रममा पहिरो खस्दा दुई जनाको मृ त्युRead more

सुनसरीका ८ फार्ममा बर्डफ्लु पुष्टि
Posted in

सुनसरीका ८ फार्ममा बर्डफ्लु पुष्टि

धरान (सुनसरी), ११ चैत : सुनसरीका विभिन्न ठाउँमा बर्डफ्लु पुष्टि भएसँगै प्रभावित फार्ममा कुखुरा तथा अण्डा नष्ट गर्ने र खोर सरसफाइ गर्ने अभियान सञ्चालन गरिएको छ । सुनसरीको इटहरी उपमहानगरपालिकाका छ वटा तथा दुहवी नगरपालिका … सुनसरीका ८ फार्ममा बर्डफ्लु पुष्टिRead more

कनकासुन्दरीका स्वास्थ्य संस्थामा अत्यावश्यक औषधि अभाव, बिरामी मर्कामा
Posted in

कनकासुन्दरीका स्वास्थ्य संस्थामा अत्यावश्यक औषधि अभाव, बिरामी मर्कामा

मुगु । कनकासुन्दरी गाउँपालिकाका स्वास्थ्य संस्थामा अत्यावश्यक औषधिको अभाव देखिएको छ । गाउँपालिका–२ स्थित मालिकाबोटा स्वास्थ्य चौकीमा करिब दुई महिनादेखि एन्टिबायोटिकजस्ता महत्वपूर्ण औषधि उपलब्ध नभएको पाइएको हो । स्थानीयका अनुसार मालिकाबोटा स्वास्थ्य चौकीमा एमोक्सिसिलिन, सिप्रोफ्लोक्सासिनलगायत … कनकासुन्दरीका स्वास्थ्य संस्थामा अत्यावश्यक औषधि अभाव, बिरामी मर्कामाRead more

सर्वोच्च अदालतमा ४० दशमलव ८२ प्रतिशत मुद्दा फर्छ्यौट
Posted in

सर्वोच्च अदालतमा ४० दशमलव ८२ प्रतिशत मुद्दा फर्छ्यौट

काठमाडौँ, ११ चैत : सर्वोच्च अदालतले गत आर्थिक वर्षमा १६ हजार ६३४ मुद्दा फर्छ्यौट गरेको छ । अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेका मुद्दा, रिट र निवेदन/प्रतिवेदनको सङ्ख्या २५ हजार ७२८ र गत आवमा नयाँ दर्ता … सर्वोच्च अदालतमा ४० दशमलव ८२ प्रतिशत मुद्दा फर्छ्यौटRead more

राष्ट्रपति पौडेलसमक्ष सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन पेस
Posted in

राष्ट्रपति पौडेलसमक्ष सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ, ११ चैत : सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को प्रतिवेदन पेस गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा प्रधानन्यायाधीश … राष्ट्रपति पौडेलसमक्ष सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन पेसRead more

इन्धन मूल्यवृद्धिपछि भाडा समायोजन नगरे सेवा अवरुद्ध गर्ने चेतावनी
Posted in

इन्धन मूल्यवृद्धिपछि भाडा समायोजन नगरे सेवा अवरुद्ध गर्ने चेतावनी

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले इन्धनको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा तत्काल समायोजन गर्न सरकारसँग माग गरेको छ । महासंघले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत नेपाल आयल निगमले चैत २ गते राति १ बजेदेखि … इन्धन मूल्यवृद्धिपछि भाडा समायोजन नगरे सेवा अवरुद्ध गर्ने चेतावनीRead more