🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ
Posted in

पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ

गण्डकी, १६ चैत : जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा सञ्चालित स्पा सेन्टरमा बालिकाहरूलाई काममा लगाएको आरोपमा आठ जना स्पा सञ्चालकलाई आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–६ लेकसाइड बस्ने ४७ वर्षीय होमबहादुर … पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउRead more

एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिस
Posted in

एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिस

काठमाडौँ, १५ चैत : सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन सुधारका लागि ठूला संरचनागत परिवर्तन प्रस्ताव गर्दै एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज, केही गाभ्ने तथा केही प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्ने … एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिसRead more

पूर्वमन्त्री खड्कालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
Posted in

पूर्वमन्त्री खड्कालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौँ, १५ चैत : जिल्ला अदालत काठमाडौँले नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्कालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । आज बिहान पक्राउ परेका नेता खड्कालाई म्याद थपका लागि अदालत उपस्थित … पूर्वमन्त्री खड्कालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमतिRead more

‘बेटिङ एप’ र ‘वेबसाइट’ बन्द
Posted in

‘बेटिङ एप’ र ‘वेबसाइट’ बन्द

काठमाडौँ, १५ चैत : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘अनलाइन’ सट्टेबाजी एप (बेटिङ एप) र त्यससम्बन्धी ‘वेबसाइट’ बन्द गराएको छ । मन्त्रालयले बेटिङ एप र वेबसाइट २४ घण्टाभित्र बन्द गर्न नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई … ‘बेटिङ एप’ र ‘वेबसाइट’ बन्दRead more

एसइई परीक्षामा मोबाइल निषेध, फेला परे जफत गरी नष्ट गरिने
Posted in

एसइई परीक्षामा मोबाइल निषेध, फेला परे जफत गरी नष्ट गरिने

महेन्द्रनगर (धनुषा), १५ चैत : मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले एसइई परीक्षा विद्यार्थीको भविष्यसँग प्रत्यक्ष जोडिएको संवेदनशील विषय भएकाले यसको सञ्चालनमा कुनै किसिमको लापरबाही हुन नहुने बताउनुभएको छ । शिक्षा तथा … एसइई परीक्षामा मोबाइल निषेध, फेला परे जफत गरी नष्ट गरिनेRead more

शासकीय सुधार : ‘राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियन’ भङ्ग
Posted in

शासकीय सुधार : ‘राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियन’ भङ्ग

काठमाडौँ, १५ चैत : मन्त्रिपरिषद्को बैठकबाट स्वीृकत सरकारको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीलाई स्वागत गर्दै ‘राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियन’ भङ्ग गरिएको  छ । युनियनका अध्यक्ष राजु ओलियाले आज सूचना जारी गरी मन्त्रिपरिषद्को चैत १३ … शासकीय सुधार : ‘राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियन’ भङ्गRead more

‘ब्रिज कोर्स’का नाममा हुने कार्यक्रम बन्द गर्न सरकारको अनुरोध
Posted in

‘ब्रिज कोर्स’का नाममा हुने कार्यक्रम बन्द गर्न सरकारको अनुरोध

काठमाडौँ, १५ चैत : सरकारले ‘ब्रिज कोर्स’का नाममा हुने विभिन्न कार्यक्रम बन्द गर्न अनुरोध गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना लक्षित प्रवेश परीक्षा … ‘ब्रिज कोर्स’का नाममा हुने कार्यक्रम बन्द गर्न सरकारको अनुरोधRead more

नेपालगन्जको कोरियनपुर घटनामा संलग्न भएको आरोपमा तीन जना पक्राउ
Posted in

नेपालगन्जको कोरियनपुर घटनामा संलग्न भएको आरोपमा तीन जना पक्राउ

नेपालगन्ज (बाँके), १५ चैत : यहाँको नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरमा आगोले जलेको अवस्थामा भेटिएकी एक युवतीको उपचारका क्रममा मृत्यु भएको घटनामा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक … नेपालगन्जको कोरियनपुर घटनामा संलग्न भएको आरोपमा तीन जना पक्राउRead more

‘सुशासन मार्गचित्र, २०८२’ : नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
Posted in

‘सुशासन मार्गचित्र, २०८२’ : नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड

काठमाडौँ, १५ चैत : सरकारले आज सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले बजेट तथा राजस्व प्रणालीमा व्यापक संरचनागत सुधारको खाका प्रस्तुत गर्दै कर प्रशासनदेखि वित्तीय हस्तान्तरण, बजेट तर्जुमा र पुँजीबजारसम्मका क्षेत्रलाई समेटेर दीर्घकालीन नीतिगत स्थिरता, … ‘सुशासन मार्गचित्र, २०८२’ : नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोडRead more

पहिरोले मेची राजमार्ग अवरुद्ध
Posted in

पहिरोले मेची राजमार्ग अवरुद्ध

सुरुङ्गा (झापा), १५ चैत : इलामको रोङ गाउँपालिका–४ बाखोरस्थित सडकखण्डमा पहिरो खस्दा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । आज साँझ अचानक पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय बुधबारेका प्रमुख चन्द्र राउतले … पहिरोले मेची राजमार्ग अवरुद्धRead more