भक्तपुर, १७ चैत : मध्यपुरथिमि नगरपालिका–५ राधेराधेस्थित यातायात व्यवस्था कार्यालय भक्तपुरमा आएका सेवाग्राहीहरूलाई लिखित तथा प्रयोगात्मक परीक्षा पास गराइदिन्छु भन्दै रकम माग्दै हिँड्ने दुई जना विचौलियालाई प्रहरीले आज पक्राउ गरेको छ । प्रहरी वृत्त थिमिबाट … भक्तपुरको यातायात कार्यालयबाट दुईजना बिचौलिया पक्राउRead more
समाचार
सेनाको स्वास्थ्य शिविरमा २०८ जना स्थानीयले लिए निःशुल्क सेवा
खोटाङ, १७ चैत : नेपाली सेनाले खोटाङमा आयोजना गरेको एक दिने स्वास्थ्य शिविरमा २०८ जना स्थानीयले निःशुल्क सेवा लिएका छन् । रणभीम गण मुडे खोटाङ र १८ नं फिए गुल्मको संयुक्त आयोजनामा साकेला गाउँपालिका–२ रतन्छामा … सेनाको स्वास्थ्य शिविरमा २०८ जना स्थानीयले लिए निःशुल्क सेवाRead more
एमाले अध्यक्ष ओली चिकित्सकको निगरानीमा
काठमाडौँ, १७ चैत : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा रहनुभएको छ । स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुनुभएका अध्यक्ष ओली हाल चिकित्सकको निगरानीमा रहनुभएको अस्पतालका प्रवक्ता डा … एमाले अध्यक्ष ओली चिकित्सकको निगरानीमाRead more
घुस लिँदालिँदै प्रहरी नायब निरीक्षक राउत पक्राउ
काठमाडौँ, १७ चैत : प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश राउत सेवाग्राहीसँग रु २० हजार घुस लिँदालिँदै पक्राउ परेका छन् । बैंकिङ कसुरसम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता दिलाइदिन सहजीकरण गरिदिए बापत र उक्त … घुस लिँदालिँदै प्रहरी नायब निरीक्षक राउत पक्राउRead more
गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका आईजीपी अर्यालसँग छलफल
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरीका प्रमुख आइजीपी राजु अर्यालसँग छलफल गरेका छन् । सो क्रममा बालबालिकालाई सानै उमेरदेखि नै जीवन उपयोगी सीप विकास गराउने उद्देश्यले विद्यालय पाठ्यक्रममै विपद् उद्धारसम्बन्धी कार्यक्रम समावेश गर्ने पहल … गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका आईजीपी अर्यालसँग छलफलRead more
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत सेवानिवृत्त
काठमाडौँ, १७ चैत : सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेर हदका कारण सेवा निवृत्त हुनुभएको छ । उहाँलाई आज सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले बिदाइ गर्नुभयो । विंस २०८१ असोज २० मा … प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत सेवानिवृत्तRead more
स्वास्थ्य मन्त्रालयद्वारा १४ जना चिकित्सकको काज फिर्ता
काठमाडौँ, १७ चैत : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज फिर्ता गरेको छ । मन्त्रालयले डडेलधुरा अस्पताल, नारायणी अस्पताल वीरगञ्ज र गजेन्द्रनारायण सिंह अस्पताल सप्तरीमा दरबन्दी रहेका तर अयन्त्र काज गरिरहेका १४ जना … स्वास्थ्य मन्त्रालयद्वारा १४ जना चिकित्सकको काज फिर्ताRead more
होटलमा युवती मृत फेला, सञ्चालक फरार
महेन्द्रनगर (धनुषा), १७ चैत : धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरस्थित एक होटलमा आज एक युवतीको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार ढल्केबरमा सञ्चालित ‘जुन तारा स्टाप लाइन’ होटलमा पोखरा महानगरपालिका वडा नम्बर–१३, मियापाटीकी … होटलमा युवती मृत फेला, सञ्चालक फरारRead more
काठमाडौँको यातायात कार्यालयबाट सात जना बिचौलिया पक्राउ
काठमाडौँ, १७ चैत : काठमाडौँ महानगरपालिका–१५ सानो भ¥याङस्थित यातायात व्यवस्था कार्यालयबाट सात जना बिचौलिया पक्राउ परेका छन् । उक्त कार्यालयबाट सेवाग्राहीको सवारी दर्ता किताब (बिलबुक) नवीकरण गरिदिन्छु भनी सार्वजनिक सेवा प्रवाहमा अवरोध गरेको अभियोगमा प्रहरी … काठमाडौँको यातायात कार्यालयबाट सात जना बिचौलिया पक्राउRead more
महेश बस्नेतलाई कुनै हालतमा उम्किन दिनेछैन् : शोभा पाठक
काठमाडौं । शोभा पाठकले नेकपा एमाले सचिब महेश बस्नेत कानूनको दायराबाट कदापी उम्कन नसक्ने दाबी गरेकी छन् । २०८२ चैत १७ गते मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पाठकले सचिव वस्नेतलाई कुनै हालतमा उम्कन नदिने र … महेश बस्नेतलाई कुनै हालतमा उम्किन दिनेछैन् : शोभा पाठकRead more



