काठमाडौँ, १९ चैत : वन तथा वातावरण र कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीले आज वनसम्बन्धी चारवटा मन्त्रीस्तरीय निर्णय गर्नुभएको छ । उहाँले काठ तथा वन पैदावार व्यवस्थापनलाई ‘डिजिटल’ प्रणालीमार्फत व्यवस्थित गर्ने, सरकारी तथा सार्वजनिक … वनमन्त्री चौधरीद्वारा वन क्षेत्रका चार ठूला निर्णयRead more
समाचार
दीपक भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
काठमाडौँ, १९ चैत : जिल्ला अदालतले सम्पत्ति शुद्धीकरण कसुरमा व्यापारी दीपक भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । न्यायाधीश माधवप्रसाद सुवेदीको इजलासले आज व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न … दीपक भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमतिRead more
करेन्ट लागेर मकवानपुरमा एक जनाको मृ त्यु, दुई जना घाइते
मकवानपुर, १९ चैत : बिजुलीको पोल गाड्ने क्रममा करेन्ट लागेर मकवानपुरगढी गाउँपालिका–२ मोरेमा आज एक जनाको मृत्यु भएको छ । उक्त घटनामा दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब … करेन्ट लागेर मकवानपुरमा एक जनाको मृ त्यु, दुई जना घाइतेRead more
अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
काठमाडौँ, १९ चैत : जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ … अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमतिRead more
प्रहरी, व्यवसायी र मजदुरबीच अन्तरक्रिया : ट्राफिक सुधारमा सहकार्यको जोड
काठमाडौं । ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदुरहरूबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बिहीबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आयोजना गरेको कार्यक्रममा कार्यालय प्रमुख नवराज अधिकारीले ट्राफिक व्यवस्थापनमा सुधार हुँदै गएको … प्रहरी, व्यवसायी र मजदुरबीच अन्तरक्रिया : ट्राफिक सुधारमा सहकार्यको जोडRead more
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा महासङ्घको आपत्ति
काठमाडौँ, १९ चैत : नेपाल पत्रकार महासङ्घले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने सचिवस्तरीय निर्णयमा नेपाल पत्रकार महासङ्घले आपत्ति जनाएको छ । महासङ्घले सो निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग पनि गरेको छ । महासङ्घले … निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा महासङ्घको आपत्तिRead more
मुग्लिन–मलेखु सडक थप तीन दिन राति बन्द गरिने
चितवन, १९ चैत : पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–मलेखु सडकखण्ड रातको समयमा थप तीन दिनका लागि बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी चैत १७ गतेदेखि तीन दिनका लागि राति १०ः०० … मुग्लिन–मलेखु सडक थप तीन दिन राति बन्द गरिनेRead more
सार्वजनिक सेवा प्रवाहमा बाधा पुर्याउने १६ जना पक्राउ
काठमाडौं, १९ चैत । सवारी दर्ता किताब (बिलबुक) नवीकरण गरी दिने भनी सार्वजनिक सेवा प्रवाहमा बाधा पुर्याउने कार्यमा संलग्न रहेको अभियोगमा १६ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौंस्थित विभिन्न यातायात कार्यालयहरूमा सेवाग्राहीहरूको सवारी … सार्वजनिक सेवा प्रवाहमा बाधा पुर्याउने १६ जना पक्राउRead more
जुवातास खेलिरहेको अवस्थामा ३४ जना पक्राउ
काठमाडौं, १९ चैत । ललितपुर, महालक्ष्मी नगरपालिका-७ चागाँथलीस्थित ग्रीन सिटी भिल्लाबाट जुवातास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका-१३ बस्ने ५१ वर्षीय दिपेश खड्गी समेत २१ जनालाई २०८२ चैत १८ गते बुधबार राति प्रहरीले पक्राउ गरेको छ । … जुवातास खेलिरहेको अवस्थामा ३४ जना पक्राउRead more
प्रतिनिधिसभाको पहिलो अधिवेशन प्रारम्भ, दलीय आधारमा सम्बोधन र तीन अध्यादेश पेस हुने
काठमाडौँ, १९ चैतः गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछिको पहिलो अधिवेशन प्रारम्भ भएको छ । सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय कक्षमा प्रतिनिधिसभा बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह, मन्त्रिपरिषद्का … प्रतिनिधिसभाको पहिलो अधिवेशन प्रारम्भ, दलीय आधारमा सम्बोधन र तीन अध्यादेश पेस हुनेRead more



