🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
निकुञ्जमा गस्ती गएका सेनालाई गैँडाले आ क्रमण गरेपछि…
Posted in

निकुञ्जमा गस्ती गएका सेनालाई गैँडाले आ क्रमण गरेपछि…

नवलपुर (नवलपरासी), २७ चैत : चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क पोथी गैँडाको मृत्यु भएको छ । निकुञ्जका संरक्षण अधिकृत एवं सूचना अधिकारी अविनाश थापामगरका अनुसार मिति २०८२ चैत २६ गते बिहीबार निकुञ्जमा … निकुञ्जमा गस्ती गएका सेनालाई गैँडाले आ क्रमण गरेपछि…Read more

महानिर्देशकमाथि छानबिन गर्न मन्त्रालयद्वारा समिति गठन
Posted in

महानिर्देशकमाथि छानबिन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौँ, २७ चैत : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले औषधि व्यवस्था विभागका महानिर्देशकले प्रचलित कानुनले तोकेको प्रक्रिया पूरा नगरी औषधिको मूल्य वृद्धि गरेको वा नगरेको भन्ने विषयमा छानबिन गर्न समिति गठन गरेको छ । मन्त्रालयले प्रधानमन्त्री … महानिर्देशकमाथि छानबिन गर्न मन्त्रालयद्वारा समिति गठनRead more

नवनियुक्त दुई मन्त्रीद्वारा शपथ ग्रहण
Posted in

नवनियुक्त दुई मन्त्रीद्वारा शपथ ग्रहण

काठमाडौँ, २७ चैत : नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले … नवनियुक्त दुई मन्त्रीद्वारा शपथ ग्रहणRead more

वैदेशिक रोजगार मुद्दामा ‘सहजीकरण’का नाममा घुस लिँदै नासु रंगेहात पक्राउ
Posted in

वैदेशिक रोजगार मुद्दामा ‘सहजीकरण’का नाममा घुस लिँदै नासु रंगेहात पक्राउ

काठमाडौं, २०८२ चैत २७ । वैदेशिक रोजगार ठगी सम्बन्धी मुद्दाको प्रक्रियामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग्दै आएको आरोपमा वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौंका एक कर्मचारी रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, … वैदेशिक रोजगार मुद्दामा ‘सहजीकरण’का नाममा घुस लिँदै नासु रंगेहात पक्राउRead more

बिचौलियामाथि कारबाहीको तयारी : भ्रामक प्रचार तत्काल बन्द गर्न निर्देशन
Posted in

बिचौलियामाथि कारबाहीको तयारी : भ्रामक प्रचार तत्काल बन्द गर्न निर्देशन

काठमाडौं, २७ चैत : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने सेवाग्राहीलाई भ्रममा पार्ने उद्देश्यले राखिएका प्रचार प्रसार गर्ने बोर्ड, होर्डिङ बोर्ड, फ्लेक्स बोर्ड, भित्ते लेखनलगायतका सामग्री तीन दिनभित्रमा हटाउन सम्बन्धित सबै व्यवसायी, साइबर, संस्था तथा … बिचौलियामाथि कारबाहीको तयारी : भ्रामक प्रचार तत्काल बन्द गर्न निर्देशनRead more

युनिटी लाइफ इन्टरनेसनलका सञ्चालक महेन्द्र केसी प क्राउ
Posted in

युनिटी लाइफ इन्टरनेसनलका सञ्चालक महेन्द्र केसी प क्राउ

काठमाडौँ, २७ चैत : केन्द्रीय अनुसन्धान ब्यूरोले ठगी मुद्दामा फरार युनिटी लाइफ इन्टरनेसनलका सञ्चालक महेन्द्र केसीलाई आज पक्राउ गरेको छ । ब्यूरोको टोलीले उनलाई सामाखुसीबाट पक्राउ गरेको हो । सर्वोच्च अदालतले २०८२ वैशाख २ गते … युनिटी लाइफ इन्टरनेसनलका सञ्चालक महेन्द्र केसी प क्राउRead more

सरकारमा समावेशी सहभागिता : मन्त्रिपरिषद्मा ४० प्रतिशत महिला
Posted in

सरकारमा समावेशी सहभागिता : मन्त्रिपरिषद्मा ४० प्रतिशत महिला

काठमाडौँ, २७ चैत : प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले समावेशी शासनलाई केन्द्रमा राख्दै मन्त्रिपरिषद्मा महिलाको सहभागिता करिब ४० प्रतिशत गराएको छ । कुल १६ सदस्यीय मन्त्रिपरिषद्मा छ जना महिला मन्त्री नियुक्त हुनुभएको हो । यसले … सरकारमा समावेशी सहभागिता : मन्त्रिपरिषद्मा ४० प्रतिशत महिलाRead more

Economic growth of Nepal to remain at 2.7 per cent in 2026, says ADB forecast
Posted in

Economic growth of Nepal to remain at 2.7 per cent in 2026, says ADB forecast

Kathmandu, April 10: Nepal’s economy is forecast to grow by 2.7% in fiscal year (FY) 2026, down from 4.6% in FY2025, according to the Asian Development Outlook (ADO) April 2026, Asian Development Bank’s (ADB) flagship … Economic growth of Nepal to remain at 2.7 per cent in 2026, says ADB forecastRead more

संसारकै कान्छी उपसभामुख बनिन् रुबीकुमारी ठाकुर
Posted in

संसारकै कान्छी उपसभामुख बनिन् रुबीकुमारी ठाकुर

काठमाडौं । प्रतिनिधि सभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुर निर्वाचित भएकी छिन् । मिति २०८२ चैत २७ गते शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा उनलाई उपसभामुख बनाइयोस् भनेर पेस गरेको प्रस्ताव बहुमतले पारित … संसारकै कान्छी उपसभामुख बनिन् रुबीकुमारी ठाकुरRead more