सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–७ स्थित गोडैता बजारमा कैँची प्रहारबाट एक युवक घाइते भएका छन् । शनिबार साँझ करिब ६ः१५ बजे गोडैता नगरपालिका–७ मा पुरानो रिसइबीका कारण दुई पक्षबिच विवाद हुँदा झैँ–झगडा भएको थियो। सोही … सर्लाहीमा पुरानो रिसिबीका कारण युवकमाथि कैँची प्र हार, दुई जना प क्राउRead more
समाचार
१३ वर्षपछिको प्रतीक्षा अन्त्य : वीरगन्जको ‘लाइफलाइन’ मानिने मुख्य सडक विस्तार सुरु
रौतहट । मुलुककै प्रमुख व्यापारिक नाका वीरगन्जको मुहार फेर्ने लक्ष्यका साथ लामो समयदेखि प्रतीक्षित मुख्य सडक (मेनरोड) विस्तारको कार्य मिति २०८३ वैशाख ६ गते आइतबार बिहानदेखि औपचारिक रूपमा सुरु भएको छ। त्रिभुवन राजपथअन्तर्गत पर्ने गण्डक … १३ वर्षपछिको प्रतीक्षा अन्त्य : वीरगन्जको ‘लाइफलाइन’ मानिने मुख्य सडक विस्तार सुरुRead more
बेमौसमी वर्षाले रोशी खोलाको ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध
काभ्रेपलाञ्चोक, ६ वैशाख : वर्षाका कारण बिपी राजमार्गअन्तर्गत काभ्रेको नमोबुद्धस्थित कटुञ्जेदेखि रोशीको मङ्गलटार सडकखण्ड मिति २०८३ वैशाख ६ गते आइतबार बिहानदेखि अवरुद्ध भएको छ । कटुञ्जे–मङ्गलटार सडकखण्डको विभिन्न स्थानमा ‘डाइभर्सन’ बगाएका कारण सडक अवरुद्ध भएको … बेमौसमी वर्षाले रोशी खोलाको ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्धRead more
भैँसेमा ट्राफिक हवलदार रोशननाथमाथि गम्भीर आरोप : दादागिरी, अवैध असुली र धम्कीको गुनासो
हेटौँडा । मकवानपुरको भैँसे क्षेत्रमा कार्यरत ट्राफिक प्रहरी हवलदार रोशननाथ माथि स्थानीयवासीले दादागिरी शैलीमा काम गरेको, अवैध रूपमा रकम असुल्ने र धम्की दिने गरेको गम्भीर आरोप लगाएका छन्। लामो समयदेखि सो क्षेत्रमा खटिँदै आएका उनीमाथि … भैँसेमा ट्राफिक हवलदार रोशननाथमाथि गम्भीर आरोप : दादागिरी, अवैध असुली र धम्कीको गुनासोRead more
प्राचीन मूर्तिहरुमा पूर्खाको अद्वितीय सिप कुँदिएको हुन्छ, यसलाई बन्द सङ्ग्रहालयमा होइन, आफ्नै आसनमा राख्नुपर्छ : सुनिता डंगोल
काठमाडौँ । विभिन्न समयमा चोरी भएर विदेशका सङ्ग्रहालयमा पुगेका प्राचीन मूर्ति फिर्ता गर्ने र सङ्ग्रहालयमा राखिएका मूर्तिलाई आफ्नै आसनमा फिर्ता गराउने कामलाई काठमाडौँ महानगरपालिकाले प्राथमिकता साथ अगाडि बढाएको छ । यसै क्रममा आज विश्व सम्पदा … प्राचीन मूर्तिहरुमा पूर्खाको अद्वितीय सिप कुँदिएको हुन्छ, यसलाई बन्द सङ्ग्रहालयमा होइन, आफ्नै आसनमा राख्नुपर्छ : सुनिता डंगोलRead more
सर्लाहीको धन कौलमा एम्बुलेन्स सेवाप्रति स्थानीयको असन्तुष्टि, चालकमाथि मनोमानीको आरोप
सर्लाही । सर्लाहीको धनकौल गाउँपालिकामा निःशुल्क सञ्चालित एम्बुलेन्स सेवाप्रति स्थानीयले असन्तुष्टि जनाएका छन् । आवश्यक परेको समयमा एम्बुलेन्स उपलब्ध नभएको र सेवामा लापरबाही भएको भन्दै सेवाग्राहीले गुनासो गरेका हुन् । मधेस प्रदेश ०७–००१ झा ०००५ … सर्लाहीको धन कौलमा एम्बुलेन्स सेवाप्रति स्थानीयको असन्तुष्टि, चालकमाथि मनोमानीको आरोपRead more
धौलागिरि हिमाल आरोहण सुरु : पहिलोदिन नौजनाद्वारा आरोहण
म्याग्दी, ६ वैशाखः धौलागिरि हिमालमा चालु वसन्तयामको आरोहण सुरु भएको छ । धौलागिरि गाउँपालिका–४ स्थित विश्वको सातौँ (आठ हजार १६७ मिटर) रहेको छ । इमेजिन नेपाल कम्पनीमार्फत आरोहणका लागि गएका चार विदेशी र पाँच नेपालीले … धौलागिरि हिमाल आरोहण सुरु : पहिलोदिन नौजनाद्वारा आरोहणRead more
त्रिभुवन विश्वविद्यालयमा अध्ययन बिदा दुरुपयोग, रु दुई अर्बभन्दा बढी क्षति
काठमाडौँ, ६ वैशाख : अध्ययन बिदामा गएका त्रिभुवन विश्वविद्यालयका प्राध्यापक नफर्किँदा रु दुई अर्ब बढीको नोक्सानी भएको छ । त्रिविको नियमअनुसार शिक्षक–कर्मचारीले पाँच वर्षसम्म अध्ययन बिदा पाउने प्रावधान छ । विश्वविद्यालयले योग्य, दक्षा र अनुसन्धानमैत्री … त्रिभुवन विश्वविद्यालयमा अध्ययन बिदा दुरुपयोग, रु दुई अर्बभन्दा बढी क्षतिRead more
आजको मौसम : यी प्रदेशमा हल्का वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भाग लगायत बाँकी हिमाली भू-भागमा साधारणता बादल लागेको छ, मधेस र कोशीको तराई … आजको मौसम : यी प्रदेशमा हल्का वर्षाको सम्भावनाRead more
कञ्चनजङ्घामा पर्यटक चहलपहल बढ्दै, स्थानीय पर्यटन व्यवसाय उत्साहित
काठमाडौं । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटक आगमन सुरु भएसँगै स्थानीय पर्यटन व्यवसायमा उत्साह थपिएको छ । मौसम अनुकूल बन्दै जाँदा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढ्न थालेको हो । कञ्चनजङ्घा क्षेत्र चैतको … कञ्चनजङ्घामा पर्यटक चहलपहल बढ्दै, स्थानीय पर्यटन व्यवसाय उत्साहितRead more



