काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत भ्रमणमा जाने भएका छन् । उनको सचिवालयका अनसार भट्टराई मिति २०८२ चैत २९ गते आइतबार भारत प्रस्थान गर्ने छन् । भ्रमणका क्रममा उनी भारतको ग्वालियरस्थित आईटीएम युनिभर्सिटीको औपचारिक … पूर्वप्रधानमन्त्री डा भट्टराई आइतबार भारत भ्रमणमा जाँदैRead more
समाचार
सरकारी जग्गा, निजी स्कूलमा परिणत ! शहीद स्कूल हड्पेर आलोक विद्याश्रम कसरी बन्यो ?
काठमाडौं । यो केवल एउटा विद्यालयको कथा होइन, यो राज्यको निरीहता, शहीदको अपमान र पहुँचवालाहरूको निर्लज्ज अतिक्रमणको कथा हो । शहीदहरूको सम्झनामा गौरी राणा जोशीद्वारा सरकारी जग्गामा स्थापना गरिएको शहीद स्मारक आवासीय माध्यमिक विद्यालय, ज्ञानेश्वर … सरकारी जग्गा, निजी स्कूलमा परिणत ! शहीद स्कूल हड्पेर आलोक विद्याश्रम कसरी बन्यो ?Read more
स्रोत नखुलेको छ लाखसहित रामलखन यादव र प्रभु मुखिया पक्राउ
इनरुवा (सुनसरी), २८ चैत : कोशी गाउँपालिका–८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख ६९ हजार ७१० सहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख केशव थेबेका अनुसार सप्तरी तिलाठी कोइलारी गाउँपालिका–५ का … स्रोत नखुलेको छ लाखसहित रामलखन यादव र प्रभु मुखिया पक्राउRead more
मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको छ । निर्वाचन भाँड्ने गतिविधि गरेको भन्दै शान्तिविरुद्धको कसुर मुद्दा दायर भएको हो । प्रसाईंलाई गत ११ फागुनमा प्रहरीले पक्राउ गरी पछि हाजिरी … मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायरRead more
चौबिस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन
काठमाडौँ, २८ चैतः सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र स्तनपान तथा शिशु हेरचाहकक्ष स्थापना गर्न निर्देशन दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विमानस्थलको सरसफाइ सुरक्षित एवं गोपनीयता सुनिश्चित भएको स्तनपान … चौबिस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशनRead more
परराष्ट्रमन्त्री खनालसँग भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीबीच भेटवार्ता
काठमाडौं, २८ चैतः नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको राजधानी पोर्ट लुइसमा रहनुभएका परराष्ट्रमन्त्री शिशिर खनालले शुक्रबार भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग बेग्लाबेग्लै भेटवार्ता गर्नुभएको छ । परराष्ट्र मन्त्रालयका अनुसार भारतका बाह्य मामिलामन्त्री … परराष्ट्रमन्त्री खनालसँग भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीबीच भेटवार्ताRead more
पश्चिमी वायुको प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना
काठमाडौँ, २८ चैतःहाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागलगायत देशका अधिकांश हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ भने … पश्चिमी वायुको प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावनाRead more
नव वर्ष वैशाख १ गते ‘रिङ रेस्लिङ न्यू इयर ब्लास्ट प्रतियोगिता’
त्रिशूली (नुवाकोट), २८ चैतः नयाँ वर्ष–२०८३ को अवसरमा आगामी वैशाख १ गते नुवाकोटको दुप्चेश्वर महादेव मन्दिर परिसरमा ‘रिङ रेस्लिङ न्यू इयर ब्लास्ट प्रतियोगिता’ सञ्चालन गर्न लागिएको छ । नेपाल रिङ रेस्लिङ सङ्घसङ्घको सहकार्यमा नेपाल रिङ … नव वर्ष वैशाख १ गते ‘रिङ रेस्लिङ न्यू इयर ब्लास्ट प्रतियोगिता’Read more
पूर्वाधारका पर्खाइमा सोवाङधुरी : हिमाल र सूर्याेदय हेर्न आकर्षकस्थल
म्याग्दी, २८ चैतः म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको सोवाङधुरी पर्यटक र पूर्वाधारका पर्खाइमा छ । समुन्द्रि सतहदेखि तीन हजार ९४० मिटर उचाइमा रहेको सोवाङ धुरी जोड्ने ब्यवस्थित पदमार्गको अभाव छ । प्रशस्त सम्भावना भएपनि पूर्वाधार … पूर्वाधारका पर्खाइमा सोवाङधुरी : हिमाल र सूर्याेदय हेर्न आकर्षकस्थलRead more
बजार अनुमगन जारी : चैत २७ गते ५६ फर्ममा अनुगमन उपलब्धि के ?
काठमाडौँ, २८ चैतः बजारलाई स्वच्छ, मर्यादित बनाउन नियमित रूपमा बजार अनुमगन गर्दै आएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन ५६ फर्ममा अनुगमन गरेको छ । विभागले उपलब्ध गराएको विवरणअनुसार उपभोक्ता संरक्षण ऐन, २०७५ … बजार अनुमगन जारी : चैत २७ गते ५६ फर्ममा अनुगमन उपलब्धि के ?Read more





