महोत्तरी, ६ वैशाख । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दिबास नगरपालिका-१३ बिजलपुरा टोल बस्ने ४५ वर्षीय बेचु भन्ने शिव शंकर आले मगरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । शिव शंकरले ती बालिकालाई … १२ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प क्राउRead more
समाचार
रेडपाण्डा अध्ययन र अवलोकन गर्न आउनेको संख्या बढ्यो, विदेशीलाई विशेष चासो
इलाम । विश्वका सिमित देशमा मात्रै पाइने रेडपाण्डा हेर्न इलामका उच्च पहाडी क्षेत्रमा पर्यटक पुग्ने क्रम बढेको छ । सन्दकपुर गाँउपालिकाको दोबाटेमा अमेरिका, अस्ट्रेलिया, न्यूजिजल्याण्ड, भारत, बंगलादेशका पर्यटकहरु रेडपाण्डा अध्ययनमा पुग्ने गरेका छन् । दोबाटेबाट … रेडपाण्डा अध्ययन र अवलोकन गर्न आउनेको संख्या बढ्यो, विदेशीलाई विशेष चासोRead more
बीपी राजमार्ग एकतर्फी सञ्चालन, सावधानी अपनाउन प्रहरीको आग्रह
रामेछाप । बीपी राजमार्ग अन्तर्गत रोशी खोलाले बगाएको डाइभर्सन मर्मत गरी एकतर्फी रूपमा सवारी आवागमन सुचारु गरिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले सडक एकतर्फी मात्र सञ्चालनमा रहेकाले लेन अनुशासन कायम राख्दै ट्राफिक नियम पालना … बीपी राजमार्ग एकतर्फी सञ्चालन, सावधानी अपनाउन प्रहरीको आग्रहRead more
लेकसाइडमा पर्यटकमाथि हैरानी दिने गतिविधि बढेपछि १६ महिला प क्रा उ
पोखरा, २०८३ वैशाख ६ गते। कास्कीको पर्यटकीय केन्द्र लेकसाइड क्षेत्रमा पर्यटकमाथि हैरानी दिने, लुटपाट गर्ने तथा अनैतिक गतिविधि बढ्दै गएको गुनासो बढेपछि प्रहरीले विशेष अपरेशन चलाउँदै १६ जना महिलालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय … लेकसाइडमा पर्यटकमाथि हैरानी दिने गतिविधि बढेपछि १६ महिला प क्रा उRead more
मोती उत्पादन परीक्षण, तालमाथि झोलुङ्गे पुलसहित प्रमुख पर्यटकीय गन्तव्य बन्ने तयारीमा रुपाताल
गण्डकी, ६ वैशाख : अबको तीन वर्षमा रुपाताल क्षेत्रले कतिलाई मोहित बनाउला ? अहिले नै अनुमान लगाउन कठिन हुनसक्छ । लेखनाथ नगरपालिका वडा नं १०, ११ र १४ का केही भागले छोएको सो ताल पर्यावणीय, … मोती उत्पादन परीक्षण, तालमाथि झोलुङ्गे पुलसहित प्रमुख पर्यटकीय गन्तव्य बन्ने तयारीमा रुपातालRead more
एम्बुलेन्सको ठक्करबाट बर्दियामा एकै परिवारका दुई जनाको मृ त्यु
नेपालगन्ज, ६ वैशाख : बर्दियामा एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । बाँकेको कोहलपुरबाट बर्दियाको राजापुरतर्फ जाँदै गरेको लुम्बनी प्रदेश बिएए ०३०५ नम्बरको एम्बुलेन्सले आज … एम्बुलेन्सको ठक्करबाट बर्दियामा एकै परिवारका दुई जनाको मृ त्युRead more
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
काठमाडौँ, ६ वैशाख : सरकारले आज र सोमबार देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई दिन भिटामिन ‘ए’सँगै जुकाको औषधि पनि खुवाउन थालिएको स्वास्थ्य सेवा विभागको … आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैRead more
गाँजा बोकेको स्कार्पियोसहित तीन जना पक्राउ
सुनसरी, ६ वैशाख । सुनसरीको धरान उपमहानगरपालिका–१३, कोशी लोकमार्ग क्षेत्रबाट लागूऔषध गाँजा बोकेको स्कार्पियो गाडीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। मिति २०८३ वैशाख ५ गते शनिबार इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँचका … गाँजा बोकेको स्कार्पियोसहित तीन जना पक्राउRead more
बिस्कुटमा रौं भेटिएपछि एसियन बिस्कुटलाई २ लाख जरिवाना
काठमाडौं । सुनसरीको दुहबीमा रहेको एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रा.लि. ले उत्पादन गरेको बिस्कुटमा रौं भेटिएपछि सरकारले उक्त उद्योगलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार, उद्योगद्वारा उत्पादित … बिस्कुटमा रौं भेटिएपछि एसियन बिस्कुटलाई २ लाख जरिवानाRead more
मन्त्रीलाई नयाँ मोबाइल वितरणको हल्ला ‘पूर्ण रूपमा कपोलकल्पित : सञ्चारमन्त्री तिमिल्सिना
नुवाकोट, ६ वैशाख : सञ्चार तथा सूचना प्रविधिमन्त्री डा बिक्रम तिमिल्सिनाले सामाजिक सञ्जालमा फैलिएका सूचना हल्ला हुन वा आधिकारिक हुन भनेर चिन्न आवश्यक रहेको बताउनुभएको छ । पछिल्लो समय सरकारले प्रत्येक मन्त्रीलाई नयाँ मोबाइल फोन … मन्त्रीलाई नयाँ मोबाइल वितरणको हल्ला ‘पूर्ण रूपमा कपोलकल्पित : सञ्चारमन्त्री तिमिल्सिनाRead more




