हेटौँडा । मकवानपुर जिल्लामा शान्ति सुरक्षालाई सुदृढ बनाउने उद्देश्यले नेपाल प्रहरीले हेटौँडामा करीब ६ हजार लिटर लोकल मदिरा नष्ट गरेको छ । हेटौँडा प्रहरीले सञ्चालन गरेको विशेष सुरक्षा अभियान ‘अपरेसन ड्रप’ले उक्त मदिरा नष्ट गरेको … नेपाल प्रहरीको ‘अपरेसन ड्रप’ : हेटौँडामा अवैध मदिरा कारखाना फेला, ६ हजार लिटर अवैध मदिरा नष्टRead more
समाचार
अमेरिका र इरान दुई हप्ताको युद्धविराममा सहमत, ट्रम्पद्वारा धम्की फिर्ता
तेहरान, २५ चैत (रासस/एपी) : अन्तिम क्षणसम्म तीव्र बनेको युद्धको जोखिमबीच अमेरिका र इरान दुई हप्ताको अस्थायी युद्धविराममा सहमत भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विनाशकारी आक्रमणको चेतावनी फिर्ता लिएपछि भएको यस सहमतिले तत्कालका … अमेरिका र इरान दुई हप्ताको युद्धविराममा सहमत, ट्रम्पद्वारा धम्की फिर्ताRead more
प्रधानमन्त्रीसँग राजदूतहरूको सामूहिक भेट हुँदै
काठमाडौँ, २५ चैत : प्रधानमन्त्री वालेन्द्र शाहसँग यहाँस्थित विभिन्न मुलुकका राजदूतहरूले सामूहिक रूपमा भेट गर्दै हुनुहुन्छ । भेट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो हुनेछ । परराष्ट्रमन्त्री शिशिर खनालसहितको उपस्थितिमा हुने सामूहिक भेटमा प्रधानमन्त्रीले राजदूतहरूलाई … प्रधानमन्त्रीसँग राजदूतहरूको सामूहिक भेट हुँदैRead more
सेनाको प्रशिक्षणमा नगर प्रहरी: धनगढीमा विपद् व्यवस्थापनमा नयाँ तयारी
धनगढी । धनगढी उप–महानगरपालिकाको आयोजनामा नगर प्रहरीहरूका लागि आगलागी व्यवस्थापन तथा जलजन्य प्रकोप व्यवस्थापन (Water Rescue) सम्बन्धी विशेष प्रयोगात्मक तथा अभिमुखीकरण तालिम सञ्चालन गरिएको छ । सुदूरपश्चिम पृतना अन्तर्गत तेघरी ब्यारेकमा नेपाली सेनाका दक्ष प्रशिक्षकहरूको … सेनाको प्रशिक्षणमा नगर प्रहरी: धनगढीमा विपद् व्यवस्थापनमा नयाँ तयारीRead more
म्याग्दीको सिङ्गा तातोपानीमा तीन करोड बढीको लगानीमा प्रहरी चौकी भवन निर्माण
म्याग्दी, २५ चैत : बेनी नगरपालिका–४ राक्सेमा रु तीन करोड ५० लाखभन्दा बढीको लागतमा सिङ्गा तातोपानी प्रहरी चौकीको भवन निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा भूकम्पप्रतिरोधी क्षमताको दुईतले भवन निर्माण भएको हो । … म्याग्दीको सिङ्गा तातोपानीमा तीन करोड बढीको लगानीमा प्रहरी चौकी भवन निर्माणRead more
आज सिँचाइ दिवस : अझै कृषि योग्य जमिनमा सिँचाइको सुबिधा पुर् याउन चुनौती
काठमाडौँ, २५ चैत : सिँचाइ दिवस तथा जलस्रोत तथा सिँचाइ विभागको स्थापना दिवस ‘जलस्रोतको व्यवस्थित उपयोग, समृद्ध देश निर्माणमा सहयोग’ भन्ने नाराका साथ विविध कार्यक्रम आयोजना गरी यो दिवस आज मनाइँदै छ । तत्कालीन सरकारले … आज सिँचाइ दिवस : अझै कृषि योग्य जमिनमा सिँचाइको सुबिधा पुर् याउन चुनौतीRead more
‘रुसमा नेपाल अध्ययन’ विषयक गोष्ठी सम्पन्न
काठमाडौं । ‘रुसमा नेपाल अध्ययन’ विषयक एक दिने गोष्ठी मंगलबार काठमाडौंमा सम्पन्न भएको छ । शैली थिएटर तथा काठमाडौंस्थित रुसी सदनको संयुक्त आयोजनामा रुसी भवनमै आयोजित उक्त कार्यक्रम नेपाल–रुस कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठको उपलक्ष्यमा आयोजित … ‘रुसमा नेपाल अध्ययन’ विषयक गोष्ठी सम्पन्नRead more
प्राकृतिक सौन्दर्यले तान्दै तीनकुने पोखरीमा पर्यटकको घुइँचो
फिक्कल (इलाम), २५ चैत : इलामको चुलाचुली गाउँपालिका–२ मा अवस्थित ‘तीनकुने पोखरी’ पछिल्लो समय पर्यटकको रोजाइ बन्दै गएको छ । तीनकुने पोखरीमा घुम्न, तस्बिर लिन, भिडियो बनाउन र वनभोज खान आउनेको घुइँचो लाग्ने गरेको छ … प्राकृतिक सौन्दर्यले तान्दै तीनकुने पोखरीमा पर्यटकको घुइँचोRead more
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
काठमाडौँ, २५ चैत : सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । निर्धारित कार्यतालिका अनुसार, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे सिंहदरबारमा बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको … सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैRead more
चैत २५ गते बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी
काठमाडौँ, २४ चैत : जल तथा मौसम विज्ञान विभागले २०८२ चैत २५ गते बुधबार देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी, असिनासहित वर्षा र हिमपात हुने भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका … चैत २५ गते बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढीRead more




