काठमाडौं । नेपाली कांग्रेसमा महामन्त्री प्रदीप पौडलले एकताकै बलमा काङ्ग्रेसले विगतमा देशका ऐतिहासिक परिवर्तनको नेतृत्व सफलतामा हासिल गरेको भन्दै पुनः एकजुट हुन अपिल गरेका छन् । मंगलबार सामाजिक सञ्जालमा लेख्दै उनले अहिलेको प्रतिकुलतामा पनि कांग्रेस … कांग्रेस छिन्नभिन्न नभई एकजुट हुनुपर्छ : प्रदिप पौडेलRead more
राजनीति
कांग्रेसको संस्थापनइतर समूहको बैठक आजदेखि
काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू हुँदैछ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काको आह्वानमा काङ्ग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको हो । बिहान ११ बजे धुम्बाराहीको होटल … कांग्रेसको संस्थापनइतर समूहको बैठक आजदेखिRead more
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छ : नेता खड्का
काठमाडौँ, १६ चैत : नेपाली कांग्रेसका नेता तथा पूर्वउपसभापति पूर्णबहादुर खड्काले जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्ने बताउनुभएको छ । कांग्रेसबाट निर्वाचित सांसदलाई बधाई दिन आज यहाँ आयोजित कार्यक्रममा उहाँले संविधान रक्षाका लागि दृढताका … जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छ : नेता खड्काRead more
मन्त्री बन्ने बाटोमै रोकिए अमरेश : दिल्ली–काठमाडौं सम्बन्धको छायाँ ?
काठमाडौं । उद्योग मन्त्री बन्ने लगभग पक्का अवस्थामा पुगेका अमरेश कुमार सिंह अन्तिम क्षणमा बाहिरिएपछि राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ । लामो समयदेखि सत्ता केन्द्रसँग नजिक मानिएका सिंहको नाम अन्तिम सूचीबाट हट्नुको कारणबारे … मन्त्री बन्ने बाटोमै रोकिए अमरेश : दिल्ली–काठमाडौं सम्बन्धको छायाँ ?Read more
ओली–लेखक पक्राउपछि कोशीको राजनीति : एमाले सडकमा, कांग्रेसभित्र दुई धार
विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेसँगै कोशी प्रदेशको राजनीतिक माहौल तातेको छ । पक्राउको विरोधमा एमालेका नेता–कार्यकर्ता सडकमा उत्रिएका … ओली–लेखक पक्राउपछि कोशीको राजनीति : एमाले सडकमा, कांग्रेसभित्र दुई धारRead more
अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमालेले आज सबै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने
काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै नेकपा एमालेले आज ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने भएको छ । एमालेका सचिव महेश बस्नेतका अनुसार आज मध्याह्न १२ बजे प्रदर्शनसहित प्रमुख जिल्ला … अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमालेले आज सबै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउनेRead more
शासकीय सुधारका लागि सरकारका सय कार्ययोजना (पूर्णपाठसहित)
काठमाडौँ, १५ चैतः सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक गरिएको हो । नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ चैत १३ को बैठकबाट … शासकीय सुधारका लागि सरकारका सय कार्ययोजना (पूर्णपाठसहित)Read more
हतारमा गरिएको निर्णयले अस्थिरता बढाउन सक्छ : पूर्वराष्ट्रपति भण्डारी
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान सरकारको निर्णयप्रति गम्भीर चिन्ता व्यक्त गरेकी छन् । शनिबार जारी गरिएको प्रेस विज्ञप्तिमा पूर्वराष्ट्रपति भण्डारीले सुशीला कार्की नेतृत्वको अन्तरिम चुनावी सरकारले गठन गरेको ‘भाद्र २३ र २४ गतेको घटना … हतारमा गरिएको निर्णयले अस्थिरता बढाउन सक्छ : पूर्वराष्ट्रपति भण्डारीRead more
एउटै घटना र एकै किसिमको सिफारिसमा सरकारको ‘सेलेक्टिभ’ व्यवहार गलत : कांग्रेस
काठमाडौँ, १४ चैत : नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखक पक्राउसम्बन्धी पछिल्लो घट्नाक्रमबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । पार्टी … एउटै घटना र एकै किसिमको सिफारिसमा सरकारको ‘सेलेक्टिभ’ व्यवहार गलत : कांग्रेसRead more
ओली पक्राउपछि सत्ता आक्रामक, एमाले प्रतिरोधमा-देश तनावको नयाँ चरणमा
काठमाडौं, चैत १४ गते । २०८२ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलाे बैठक २०८२ चैत १३ गतेकाे निर्णयसँगै मुलुकको राजनीति … ओली पक्राउपछि सत्ता आक्रामक, एमाले प्रतिरोधमा-देश तनावको नयाँ चरणमाRead more





