जनकपुर । धनुषा प्रहरीले भारी मात्रामा लागूऔषधसहित फार्मेसी सञ्चालकलाई पक्राउ गरेको छ । धनुषाको ढल्केबरमा एक औषधि पसलबाट ठूलो परिमाणमा लागूऔषध सहित औषधि पसलका सञ्चालकलाई धनुषा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा ढल्केबरस्थित निको … धनुषामा लागूऔषधसहित फार्मेसी सञ्चालक रामकुमार महतो प क्राउRead more
प्रमुख समाचार
न्यायालयमा ‘हेडलाइन’ कि ‘हेड काउन्ट’ ? नयाँ सरकारसँगै नयाँ प्रधान न्यायाधीश : तिलप्रसाद श्रीमानकाे चर्चा, रोलक्रम भत्केला ?
काठमाडौं । नयाँ सरकार, नयाँ वर्ष-तर न्यायालयमा भने पुरानै द्वन्द्वको पुनरावृत्ति। सर्वोच्च अदालतका प्रधान न्यायाधीश प्रकाशमानसिंह राउत २०८२ चैत १८ गते उमेर हदका कारण अवकाशमा गएसँगै न्यायपालिकाको नेतृत्व खाली भएको छ। तर, खाली पदभन्दा ठूलो … न्यायालयमा ‘हेडलाइन’ कि ‘हेड काउन्ट’ ? नयाँ सरकारसँगै नयाँ प्रधान न्यायाधीश : तिलप्रसाद श्रीमानकाे चर्चा, रोलक्रम भत्केला ?Read more
बर्डफ्लू सङ्क्रमण फैलिन थालेपछि सुनसरीमा १९ हजार कुखुरा नष्ट
इनरुवा (सुनसरी), १८ चैत : जिल्लाका विभिन्न स्थानीय तहमा किसानका कुखुरा फार्ममा बर्डफ्लू सङ्क्रमण फैलिँदै गएको छ । जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इनरुवाका प्रमुख डा मनोजकुमार महतोका अनुसार सदरमुकाम इनरुवासहित जिल्लाका … बर्डफ्लू सङ्क्रमण फैलिन थालेपछि सुनसरीमा १९ हजार कुखुरा नष्टRead more
प्रहरी हिरासतमा रहेका व्यक्तिलाई धरौटीमा छुटाइदिने भनी ठगी गर्ने दम्पत्ती पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौंबाट प्रहरी हिरासतमा रहेका मानिसलाई धरौटीमा छुटाइदिने भनी पैसा ठगी गर्ने २ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं, बूढानीलकण्ठ नगरपालिका मण्डिखाटारस्थित हलेसी महादेव मार्ग भित्र बस्ने ४५ वर्र्षीय हरि बहादुर … प्रहरी हिरासतमा रहेका व्यक्तिलाई धरौटीमा छुटाइदिने भनी ठगी गर्ने दम्पत्ती पक्राउRead more
विद्युत महसुल नतिर्नेको धमाधम लाइन काटिँदै, ९ करोड ५५ लाख बक्यौता उठाउन कठोर
रौतहट । नेपाल विद्युत प्राधिकरण, गौर वितरण केन्द्रले विद्युत महसुल बक्यौता असुलीका लागि आफ्नो अभियानलाई तीव्र पारेको छ। लामो समयदेखि महसुल नतिर्ने व्यक्तिगत ग्राहक, निजी व्यावसायिक प्रतिष्ठान तथा सरकारी कार्यालयहरूलाई लक्षित गरी प्राधिकरणले कठोर कदम … विद्युत महसुल नतिर्नेको धमाधम लाइन काटिँदै, ९ करोड ५५ लाख बक्यौता उठाउन कठोरRead more
‘सेटिङ’का राजनीतिक नियुक्तिमाथि कालो बादल, अब ‘मेरिट’को नारा कि नयाँसेटिङ ?
काठमाडौं । यही साता अन्तरिम प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार बाहिरिने छ । सरकारको बहिर्गमनसँगै साढे ६ महिनाको अवधिमा भएका राजनीतिक, विवादित र पहुँच–आधारित नियुक्तिहरू अब नया“ सरकारको पहिलो निशानामा पर्ने संकेत देखिएको छ । … ‘सेटिङ’का राजनीतिक नियुक्तिमाथि कालो बादल, अब ‘मेरिट’को नारा कि नयाँसेटिङ ?Read more
नेपालमै क्यान्सरको उपचार गराएर धेरै बालबालिका पूर्ण रुपमा निको भएका छन् : डा.अन्जली पण्डित
काठमाडौं । नेपालमा प्रत्येक वर्ष करिब १४ देखि १५ सय बालबालिका नयाँ किसिमको क्यान्सर रोगको पहिचान हुने गरेका छन् । धेरै बालबालिकाले समयमै उपचार पाउन सकिरहेका छैनन् । विशेषगरी आर्थिक रूपमा कमजोर वा विपन्न वर्गका … नेपालमै क्यान्सरको उपचार गराएर धेरै बालबालिका पूर्ण रुपमा निको भएका छन् : डा.अन्जली पण्डितRead more
इनिशा ह त्या प्रकरण : आरोपित ४ जनालाई बालगृहमा राख्न आदेश
सुर्खेत । इनिशा विक हत्या आरोपमा पक्राउ परेका चार जनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ । सुर्खेत जिल्ला अदालतका बाल इजलासका न्यायाधीश दीपक ढकालको इजलासले आरोपित चारै जनालाई थुनामा राख्न आदेश दिएको … इनिशा ह त्या प्रकरण : आरोपित ४ जनालाई बालगृहमा राख्न आदेशRead more
बागलुङ कालिकामा चैतेदसैँमा ३७ लाख भेटी सङ्कलन
गलकोट (बागलुङ), १८ चैतः चैतेदसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा रु ३७ लाख भेटी सङ्कलन भएको छ । नवरात्रको अवधिभर रु ३७ लाख २५ हजार ५५५ रकम सङ्कलन भएको थियो । गतवर्षको तुलनामा यस वर्षको … बागलुङ कालिकामा चैतेदसैँमा ३७ लाख भेटी सङ्कलनRead more
भक्तपुरको यातायात कार्यालयबाट दुईजना बिचौलिया पक्राउ
भक्तपुर, १७ चैत : मध्यपुरथिमि नगरपालिका–५ राधेराधेस्थित यातायात व्यवस्था कार्यालय भक्तपुरमा आएका सेवाग्राहीहरूलाई लिखित तथा प्रयोगात्मक परीक्षा पास गराइदिन्छु भन्दै रकम माग्दै हिँड्ने दुई जना विचौलियालाई प्रहरीले आज पक्राउ गरेको छ । प्रहरी वृत्त थिमिबाट … भक्तपुरको यातायात कार्यालयबाट दुईजना बिचौलिया पक्राउRead more



