काठमाडौँ, १९ चैत : श्री वालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त हुनुभएकामा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । प्रधानमन्त्री शाहलाई बुधबार एक सन्देश पठाएर रूसी प्रधानमन्त्रीले रूसको सङ्घीय सरकार तथा व्यक्तिगत रूपम … प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाईRead more
प्रमुख समाचार
मौसम पूर्वानुमान : पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
काठमाडौं, १९ चैत : हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न भागमा आंशिक बदली भएको छ भने अन्य केही स्थानमा सामान्य बदली भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार … मौसम पूर्वानुमान : पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावनाRead more
आजदेखि एसइई परीक्षा, सामूहिक अनुगमन निषेध, तीन दिनभित्र उत्तरपुस्तिका परीक्षण गराइने
आजदेखि एसइई परीक्षा, तीन दिनभित्र उत्तरपुस्तिका परीक्षण गराइने काठमाडौँ, १९ चैतः आजदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा यस वर्ष थप पारदर्शी र व्यवस्थित बनाइने भएको छ । परीक्षालाई व्यवस्थित र उत्तरपुस्तिका परीक्षणलाई छिटोछरितो … आजदेखि एसइई परीक्षा, सामूहिक अनुगमन निषेध, तीन दिनभित्र उत्तरपुस्तिका परीक्षण गराइनेRead more
नयाँ प्रतिनिधिसभा, नयाँ ‘एजेन्डा’, नयाँ सरकार र जनअपेक्षा
काठमाडौँ, १९ चैतः लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति मात्र सैद्धान्तिक परिधिभित्र संसद्को भूमिकालाई सीमित गरिनुहुँदैन । किनभने प्रतिनिधिसभा जनआकाङ्क्षाको प्रतिनिधित्व गर्ने संस्था पनि हो । संसद्ले नै मुलुकको कार्यकारिणी सरकार निर्माण … नयाँ प्रतिनिधिसभा, नयाँ ‘एजेन्डा’, नयाँ सरकार र जनअपेक्षाRead more
एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई
काठमाडौँ, १८ चैतः नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापालाई प्रदान गरिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले थापालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गर्नुभएको केन्द्रीय सदस्य तथा सांसद ऐन महरले जानकारी … एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाईRead more
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै, सबै तयारी पूरा
भक्तपुर, १८ चैत : यसवर्षको माध्यमिक शिक्षा (एसइई) परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डले भोलि १९ गते बिहीबारदेखि जापानको एक परीक्षा केन्द्रसहित देशभरका एक हजार ९६६ परीक्षा केन्द्रमा बिहान ८ बजेदेखि … एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै, सबै तयारी पूराRead more
मालपोत र नापीमा बिचौलिया निषेध, सेवाग्राहीलाई सहज सेवा
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशभरका मालपोत तथा नापी कार्यालयमा बिचौलियाको प्रवेश निषेध गर्ने निर्णय गरेको छ । बुधबार मन्त्री प्रतिभा रावलको निर्देशनमा सचिवस्तरीय निर्णय गर्दै मन्त्रालयले सबै कार्यालयमा परिचय खुल्ने … मालपोत र नापीमा बिचौलिया निषेध, सेवाग्राहीलाई सहज सेवाRead more
एमाले संसदीय दलको नेता बने रामबहादुर थापा बादल
काठमाडौं । रामबहादुर थापा बादल नेकपा एमालेको संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएका छन् । बुधबार बसेको संसदीय दलको बैठकले पार्टी उपाध्यक्षसमेत रहेका बादललाई सर्वसम्मत रूपमा दलको नेता चयन गरेको हो । दलको नेताका लागि … एमाले संसदीय दलको नेता बने रामबहादुर थापा बादलRead more
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति सिग्देल
काठमाडौँ, १८ चैत : प्रधानसेनापति अशोकराज सिग्देलले नेपालको भूराजनीति हाम्रा लागि अवसर र चुनौती भएकाले बदलिँदो विश्व परिवेशमा राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेमा जोड दिनुभएको छ। रक्षा मन्त्रालयको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा शिवपुरीस्थित सैनिक … राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति सिग्देलRead more
अवैध रूपमा कटपिस ढुंगा चोरी निकासी गर्ने दुई सवारीसाधन नियन्त्रणमा
पोखरा । कास्की प्रहरीले अवैध रूपमा कटपिस ढुंगा चोरी निकासी गर्दै गरेको अवस्थामा दुई वटा सवारीसाधन २०८२ चैत १८ गते नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्की, पोखराले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पोखरा महानगरपालिका–११, चितेपानी … अवैध रूपमा कटपिस ढुंगा चोरी निकासी गर्ने दुई सवारीसाधन नियन्त्रणमाRead more



