काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले निजी क्षेत्रका जलविद्युत् प्रवर्द्धकहरूका लागि एउटा महत्त्वपूर्ण र राहतकारी निर्णय गरेको छ । सम्झौताअनुसार विद्युत् उपलब्ध गराउन नसक्दा निजी क्षेत्रका विद्युत् उत्पादक कम्पनीहरूले तिर्नुपर्ने ‘हाइड्रोलोजी पेनाल्टी’ खारेज गर्ने निर्णय प्राधिकरणले … विद्युत प्राधिकरणद्वारा ‘हाइड्रोलोजी पेनाल्टी’ खारेज गर्ने निर्णय, निजी उर्जा उत्पादकलाई राहतRead more
प्रमुख समाचार
वन प्रशिक्षणको अनियमितता कसले हेर्ने ? गिरी–अर्याल सेटिङ, परामर्शका नाममा ब्रम्हलुट
काठमाडौं । विगत बर्षमा देशका सबै निकायमा भ्रष्टाचार बढ्नुमा राजनीतिक नेतृत्व भन्दा बढी कर्मचारीतन्त्र जिम्मेवार रहेको छ । ५ बर्षमा पूरा हुनुपर्ने आयोजना २० बर्षमा पनि पूरा नहुनुको मुख्य जिम्मेवार कर्मचारीतन्त्र नै हो भन्दा अत्युक्ति … वन प्रशिक्षणको अनियमितता कसले हेर्ने ? गिरी–अर्याल सेटिङ, परामर्शका नाममा ब्रम्हलुटRead more
सरकारी विज्ञापनमा विभेद : निजी पत्रिकाहरुद्वारा पहिलो पृष्ठभरी ‘प्रश्नवाचक चिह्न’ राखेर विरोध
काठमाडौं । सरकारले सरकारी विज्ञापन र सूचनाहरू सरकारी स्वामित्वका सञ्चार माध्यममा मात्र दिने निर्णय गरेपछि निजी क्षेत्रबाट सञ्चालित सञ्चारमाध्यमहरूले देशव्यापी रूपमा सांकेतिक विरोध प्रदर्शन गरेका छन् । मिति २०८२ चैत ३० गते सोमबार प्रकाशित दर्जनौँ … सरकारी विज्ञापनमा विभेद : निजी पत्रिकाहरुद्वारा पहिलो पृष्ठभरी ‘प्रश्नवाचक चिह्न’ राखेर विरोधRead more
प्रेस स्वतन्त्रता विरुद्ध अंकुश लगाउने सरकारको कदम विरुद्ध आन्दोलित हुने नेपाल पत्रकार महासंघको घोषणा
रामेछाप । नेपाल पत्रकार महासंघ सरकारको प्रेस माथि अंकुश लगाउने निर्णय विरुद्ध आन्दोलनमा उत्रिने भएको छ । नेपाल पत्रकार महासंघको आइतबार हेटौँडामा सम्पन्न चौथो पूर्ण बैठकले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको मुद्दामा महासंघ एक भएर … प्रेस स्वतन्त्रता विरुद्ध अंकुश लगाउने सरकारको कदम विरुद्ध आन्दोलित हुने नेपाल पत्रकार महासंघको घोषणाRead more
स्वर्ग, नर्क : कर्मचारीतन्त्रका रोचक र अनौठा व्यवहारहरू
• पार्किन्सनको नियम (Parkinson’s Law): यो नियम भन्छ- “काम त्यति नै फैलिँदै जान्छ, जति त्यसलाई सिध्याउनका लागि समय उपलब्ध हुन्छ।” यदि तपाईँसँग एउटा चिठी लिखनाका लागि दिनभरिको समय छ भने, तपाईँले त्यसलाई दिनभरि नै लगाउनुहुन्छ। … स्वर्ग, नर्क : कर्मचारीतन्त्रका रोचक र अनौठा व्यवहारहरूRead more
प्रधानमन्त्रीविरुद्ध गालीगलौज : पाँचथरका युवा पक्राउमा गृह मन्त्रालयको ध्यानाकर्षण
काठमाडौं । गृह मन्त्रालयले सामाजिक सञ्जालमा प्रधानमन्त्रीविरुद्ध गालीगलौजपूर्ण अभिव्यक्ति दिएको आरोपमा पाँचथरका एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा ध्यानाकर्षण जनाएको छ । मिति २०८२ चैत २९ गते आइतबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले पक्राउ परेका … प्रधानमन्त्रीविरुद्ध गालीगलौज : पाँचथरका युवा पक्राउमा गृह मन्त्रालयको ध्यानाकर्षणRead more
कञ्चनपुरमा चैते धान खेती घट्दो, किसानको सङ्ख्या वर्षेनि कम हुँदै
दोधारा चाँदनी (कञ्चनपुर), ३० चैत : चैते धानको खेती गर्ने किसानको सङ्ख्या घटेको छ । कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय कञ्चनपुरको तथ्याङ्कअनुसार चैते धान लगाउने कृषकको सङ्ख्या हरेक वर्ष घट्दै गएको … कञ्चनपुरमा चैते धान खेती घट्दो, किसानको सङ्ख्या वर्षेनि कम हुँदैRead more
नेपाली नयाँ वर्ष २०८३ का अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
मस्को (रसिया), ३० चैत : नेपाली नयाँ वर्ष २०८३ का अवसरमा रुसको राजधानी मस्कोस्थित नागोर्नाया सांस्कृतिक केन्द्रमा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् रुसको आयोजनामा आइतबार सम्पन्न सो कार्यक्रममा … नेपाली नयाँ वर्ष २०८३ का अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्नRead more
आजको मौसम : हिमाली भू-भागमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ बाँकी हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको … आजको मौसम : हिमाली भू-भागमा वर्षा र हिमपातको सम्भावनाRead more
रोकिएन राजमार्गमा ढाट राखेर सङ्कलन गरिने अवैध कर
वीरगन्ज (पर्सा), ३० चैत : सङ्घीय सरकारको निर्देशनविपरीत वीरगन्ज महानगरले राष्ट्रिय तथा सहायक राजमार्गमा गुड्ने मालवाहक सवारीसाधनसँग अवैध रूपमा सवारी व्यवस्थापन तथा कवाडी कर सङ्कलन गर्दै आइरहेको छ । गृह मन्त्रालयले २०८१ कात्तिक १२ गते … रोकिएन राजमार्गमा ढाट राखेर सङ्कलन गरिने अवैध करRead more




