काठमाडौं । नेपालमा औषधिको गुणस्तर, मूल्य सुनिश्चित गर्ने प्रमुख निकाय औषधि व्यवस्था विभाग (DDA) पछिल्ला चार वर्षदेखि अन्तर्राष्ट्रिय मापदण्डअनुसारको निरीक्षणमा लगभग शून्यजस्तै बनेको छ । स्रोतका अनुसार WHO/GMP कम्पनीहरूको नियमित निरीक्षण हुन नसक्दा नियमन प्रणाली … औषधि व्यवस्था विभागको निरीक्षण ठप्प, औषधि तस्कर सक्रिय : चार वर्षे शून्यता !Read more
बेथिति
सरकारी जग्गा, निजी स्कूलमा परिणत ! शहीद स्कूल हड्पेर आलोक विद्याश्रम कसरी बन्यो ?
काठमाडौं । यो केवल एउटा विद्यालयको कथा होइन, यो राज्यको निरीहता, शहीदको अपमान र पहुँचवालाहरूको निर्लज्ज अतिक्रमणको कथा हो । शहीदहरूको सम्झनामा गौरी राणा जोशीद्वारा सरकारी जग्गामा स्थापना गरिएको शहीद स्मारक आवासीय माध्यमिक विद्यालय, ज्ञानेश्वर … सरकारी जग्गा, निजी स्कूलमा परिणत ! शहीद स्कूल हड्पेर आलोक विद्याश्रम कसरी बन्यो ?Read more
९ वर्षको प्रतिक्षा : चाँदी नदीको पुल अधुरै, गैंडाटारवासीको पीडा कसले बुझ्ने ?
गैंडाटारका स्थानीयको आँखा ओभाएका छैनन्। हरेक वर्षातमा उनीहरूको मनमा एउटै त्रास हुन्छ— चाँदी नदी कसरी तर्ने? चन्द्रनिगाहपुरसँग जोड्ने लाइफलाइन मानिएको चाँदी नदीको पुल सम्झौता भएको ९ वर्ष बितिसक्दा पनि अधुरै छ । ४६९ मिटर लामो … ९ वर्षको प्रतिक्षा : चाँदी नदीको पुल अधुरै, गैंडाटारवासीको पीडा कसले बुझ्ने ?Read more
मुसुरकाे दालमा प्रति केजी पचास रूपैयाँ बृद्धि, कालोबजारी नियन्त्रण कहिले ?
काठमाडौँ, २७ चैत : नियमित रूपमा बजार अनुमगन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २०८२ चैत २६ गते एकैदिन ५१ वटा फर्ममा अनुगमन गरेको जानकारी दिएकाे छ । तर, बजारमा अप्रत्यासित रूपमा खाद्यान्नकाे … मुसुरकाे दालमा प्रति केजी पचास रूपैयाँ बृद्धि, कालोबजारी नियन्त्रण कहिले ?Read more
सर्लाहीका सरकारी कार्यालयहरूमा बिचौलियाहरू अझै सक्रिय
सर्लाही । भूमि व्यवस्थापनसँग सम्बन्धित कार्यालयहरूमा अनधिकृत व्यक्तिको प्रवेश निषेध गर्न सरकारको स्पष्ट निर्देशन भए पनि जिल्लाका विभिन्न सरकारी निकायमा बिचौलियाको गतिविधि अझै रोकिएको छैन । गत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशभरका … सर्लाहीका सरकारी कार्यालयहरूमा बिचौलियाहरू अझै सक्रियRead more
कवाडीको एक अर्ब राजस्व असुलीमा छाेरा राेशनकाे अवरोध, बाबु नक्कली नागरिकता कसुरमा पक्राउ
काठमाडौं । नेपालको इतिहासमा डन भन्ने शब्दले चक्रेमिलन, राजु गोर्खाली, दीपक मनाङ्गे, पर्शुराम बस्नेतलाई मात्र जनाउँथ्यो । उनीहरुको काम बेरोजगार युवाहरुलाई बटुलेर हप्ता असुलीदेखि ठेक्कापट्टा कब्जा गर्ने रहेको थियो । अन्तर्राष्ट्रिय मुद्राकोषले सम्पत्ति शुद्धीकरणमा नेपालले … कवाडीको एक अर्ब राजस्व असुलीमा छाेरा राेशनकाे अवरोध, बाबु नक्कली नागरिकता कसुरमा पक्राउRead more
रास्वपा : सम्पत्ति विवरण खै ? वाचापत्रमा मात्रै पारदर्शिता कि ? भट्ट प्रकरणले घेरियाे सुशासन !
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वाचापत्रमा सार्वजनिक पद धारण गर्नुअघि नै सम्पत्ति विवरण सार्वजनिक गर्ने स्पष्ट उल्लेख गरिएको छ । वाचापत्रअनुसार मन्त्री बन्नुअघि वा अन्य सरकारी निकायमा नियुक्ति लिनुअघि रास्वपाका अधिकारीहरूले आफ्नो सम्पत्ति … रास्वपा : सम्पत्ति विवरण खै ? वाचापत्रमा मात्रै पारदर्शिता कि ? भट्ट प्रकरणले घेरियाे सुशासन !Read more
सन नेपाल लाइफका सीईओ राजकुमार अर्याल पक्राउ : कागजात हेरफेर प्रकरणमा सीआईबीको अनुसन्धान कारबाही
काठमाडौं, चैत १६ गते । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको गम्भीर कसूरमा संलग्न रहेको आरोपमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (CEO) राजकुमार अर्याल पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो … सन नेपाल लाइफका सीईओ राजकुमार अर्याल पक्राउ : कागजात हेरफेर प्रकरणमा सीआईबीको अनुसन्धान कारबाहीRead more
चलचित्र विधेयक २०८१ : हात्ती आयो, हात्ती आयो, फुस्सा !!
चलचित्र विधेयक-२०८१ ले ‘हात्ती आयो, हात्ती आयो, फुस्सा’ भन्ने उखानलाई पुनः पुष्टि गरिदिएको छ। २०२६ सालको ऐन, २०५७ सालको नियमावली तथा २०७२ सालको निर्देशिकाको बैशाखी टेकेर नेपालको छायांकन क्षेत्र यहाँसम्म जसोतसो लरखराउँदै हिँडिरहेकै थियो। ढिलासुस्तीको … चलचित्र विधेयक २०८१ : हात्ती आयो, हात्ती आयो, फुस्सा !!Read more
अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा
त्रिशूली (नुवाकोट), १३ चैत : यहाँको विभिन्न स्थानमा सञ्चालित अवैध क्रसर उद्योगले स्थानीयवासी पीडित हुँदै आइरहेका छन् । नदी तथा खोलामा अवैध रूपमा उत्खननले तीव्रता पाइरहेका छन् । कानुनको अभाव र नियमनकारी निकायको कमजोरीका कारण … अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामाRead more





