काठमाडौँ, १७ चैत : स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य बढेको छ । सुन तोलामा रु छ हजार ७०० र चाँदी रु १४५ ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको … सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?Read more
अर्थ
परिपक्व बचतपत्रको साँवा–ब्याज तुरुन्त बुझ्न आग्रह : नेपाल राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले परिपक्व भइसकेका बचतपत्रको साँवा तथा ब्याज रकम अझै नलिएको पाइएपछि सम्बन्धित बचतपत्रधनीलाई यथाशीघ्र भुक्तानी लिन आह्वान गरेको छ । राष्ट्र बैंक अन्तर्गतको मौद्रिक व्यवस्थापन विभागले नागरिक बचतपत्र र वैदेशिक रोजगारी … परिपक्व बचतपत्रको साँवा–ब्याज तुरुन्त बुझ्न आग्रह : नेपाल राष्ट्र बैंकRead more
बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड
काठमाडौँ, १७ चैत : विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा दिन आनाकानी गरेको तथा बिरामीलाई आवश्यक सुविधा नदिइएको पाइएपछि स्वास्थ्य बीमा बोर्डले कानुनअनुसार कारबाही हुने चेतावनी दिएको छ । बीमा कार्यक्रमअन्तर्गत सेवा प्रवाहका … बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्डRead more
आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह
काठमाडौँ, १६ चैत : प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित बनाइने बताउनुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज कर्णाली प्रदेशका सङ्घीय सांसदहरुसँगको छलफलमा उहाँले बजेटमार्फत कर्णाली प्रदेशलाई न्यायोचित सम्बोधन गरिने विश्वास दिलाउनुभयो । … आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाहRead more
सर्वसम्मत नेतृत्वले निजी क्षेत्रका महत्वपूर्ण एजेन्डाहरू कार्यान्वयनमा सहज हुन्छ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघमा सर्वसम्मत नेतृत्व चयन हुन सके निजी क्षेत्रका महत्वपूर्ण एजेन्डाहरू कार्यान्वयनमा सहज हुने बताएका छन्। महासंघको आसन्न निर्वाचनअन्तर्गत वस्तुगततर्फका उपाध्यक्षका उम्मेदवार नरेशलाल श्रेष्ठ समूहले आयोजना गरेको … सर्वसम्मत नेतृत्वले निजी क्षेत्रका महत्वपूर्ण एजेन्डाहरू कार्यान्वयनमा सहज हुन्छ : अध्यक्ष ढकालRead more
लोक बाजाको संरक्षणमा एनआईसी एशिया बैंकको पहल : २०८३ को क्यालेन्डर सार्वजनिक
काठमाडौं, चैत १६ गते । नेपाली लोक बाजाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित एन आई सी एशिया बैंक लिमिटेडले नयाँ वर्ष विक्रम संवत् २०८३ सालको क्यालेन्डर सार्वजनिक गरेको छ। बैंकले यस वर्षको क्यालेन्डरलाई केवल मिति … लोक बाजाको संरक्षणमा एनआईसी एशिया बैंकको पहल : २०८३ को क्यालेन्डर सार्वजनिकRead more
अर्थमन्त्रालयले मेरिटमा आधारित गर्यो ३० उपसचिवको सरुवा तथा पदस्थापन
काठमाडौं । अर्थ मन्त्रालयले पहिलोपटक रास्वपाको नीतिअनुसार मेरिटमा आधारित सरुवा तथा पदस्थापन गरेको छ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले २०८२ चैत १५ गतेको मन्त्रिस्तरीय निर्णयबाट अर्थ मन्त्रालयका ३० जना उपसचिवको एकैपटक पदस्थापन तथा सरुवा गरेका हुन् … अर्थमन्त्रालयले मेरिटमा आधारित गर्यो ३० उपसचिवको सरुवा तथा पदस्थापनRead more
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ । नेपाली सुन–चाँदी व्यवसायी महासंघका अनुसार, आज सुन तोलामा २५ सय रुपैयाँले घटेर प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छ । अघिल्लो … सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?Read more
लहान नगरपालिकाका कर्मचारीले चार महिनादेखि तलब पाएनन्
सिरहा, १६ चैत : यहाँको लहान नगरपालिकामा कार्यरत कर्मचारी र शिक्षकहरूको विगत चार महिनादेखि तलब रोकिएको छ । तलब नपाउँदा उनीहरुको दैनिकी चलाउनै समस्या भएको गुनासो गर्न थालेका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन … लहान नगरपालिकाका कर्मचारीले चार महिनादेखि तलब पाएनन्Read more
नेप्से परिसूचकमा ७१ अङ्कको गिरावट
काठमाडौँ, १५ चैत : नयाँ सरकार गठन भएपछिको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ७१ दशमलव शून्य पाँच अङ्कले घटेर दुई हजार ८७९ … नेप्से परिसूचकमा ७१ अङ्कको गिरावटRead more




