काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दलित समुदायमाथि भएको ऐतिहासिक अन्यायप्रति सरकारको तर्फबाट सार्वजनिक रूपमा माफी मागेका छन् । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले आफ्ना मित्र खगेन्द्र सुनार निर्वाचित भएर सदनमा … हामीले दलितहरुमाथि गरेको माफीको मूल्य न्यायले निर्धारण गर्छ :रवि लामिछानेRead more
Author: साँघु सम्बाददाता
तत्कालीन सरकारको घमण्डले नै देश अशान्तिको ज्वालामा होमिएको हो : ज्ञानेन्द्र शाही
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले २०८२ भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनको निष्पक्ष छानबिन गर्न माग गरेका छन् । २०८२ चैत १९ गते बिहीबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै … तत्कालीन सरकारको घमण्डले नै देश अशान्तिको ज्वालामा होमिएको हो : ज्ञानेन्द्र शाहीRead more
म राजनीतिक गर्ने राजनीतिज्ञ होइन, म समाजसेवी हुँ : महाविर पुन
काठमाडौं । पूर्वमन्त्री एवं स्वतन्त्र सांसद महाविर पुनले चार महिनासम्म मन्त्रीका रूपमा काम गर्दा शिक्षा क्षेत्रमा चरम राजनीतिकरण र विभिन्न विकृतिहरू देखेको बताएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले शिक्षा क्षेत्रको समस्यालाई समाधान … म राजनीतिक गर्ने राजनीतिज्ञ होइन, म समाजसेवी हुँ : महाविर पुनRead more
एमसीसी खारेज गरी समयको सम्मान गरियोस् : हर्क साम्पाङ
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका प्रतिनिधि सभा सांसद हर्क साम्पाङले बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सदन र सरकारमा समय व्यवस्थापन र जनताका मागप्रति गम्भीर ध्यान दिनुपर्नेमा जोड दिएका छन् । साम्पाङले आफूले आफैंलाई … एमसीसी खारेज गरी समयको सम्मान गरियोस् : हर्क साम्पाङRead more
सार्वजनिक सेवा प्रवाहमा बाधा पुर्याउने १६ जना पक्राउ
काठमाडौं, १९ चैत । सवारी दर्ता किताब (बिलबुक) नवीकरण गरी दिने भनी सार्वजनिक सेवा प्रवाहमा बाधा पुर्याउने कार्यमा संलग्न रहेको अभियोगमा १६ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौंस्थित विभिन्न यातायात कार्यालयहरूमा सेवाग्राहीहरूको सवारी … सार्वजनिक सेवा प्रवाहमा बाधा पुर्याउने १६ जना पक्राउRead more
जुवातास खेलिरहेको अवस्थामा ३४ जना पक्राउ
काठमाडौं, १९ चैत । ललितपुर, महालक्ष्मी नगरपालिका-७ चागाँथलीस्थित ग्रीन सिटी भिल्लाबाट जुवातास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका-१३ बस्ने ५१ वर्षीय दिपेश खड्गी समेत २१ जनालाई २०८२ चैत १८ गते बुधबार राति प्रहरीले पक्राउ गरेको छ । … जुवातास खेलिरहेको अवस्थामा ३४ जना पक्राउRead more
एक मुठ्ठी बादल’को टिजर र गीत सार्वजनिक
काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा महिला नेतृत्वमा निर्माण भएको अन्तर्राष्ट्रिय सह–निर्माण फिल्म ‘एक मुठ्ठी बादल’को टिजर र गीत सार्वजनिक गरिएको छ। अधिकांश महिला प्राविधिक तथा सिर्जनात्मक टिमले तयार पारेको यो फिल्मलाई नेपाली फिल्म उद्योगमा नयाँ … एक मुठ्ठी बादल’को टिजर र गीत सार्वजनिकRead more
प्रतिनिधिसभाको पहिलो अधिवेशन प्रारम्भ, दलीय आधारमा सम्बोधन र तीन अध्यादेश पेस हुने
काठमाडौँ, १९ चैतः गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछिको पहिलो अधिवेशन प्रारम्भ भएको छ । सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय कक्षमा प्रतिनिधिसभा बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह, मन्त्रिपरिषद्का … प्रतिनिधिसभाको पहिलो अधिवेशन प्रारम्भ, दलीय आधारमा सम्बोधन र तीन अध्यादेश पेस हुनेRead more
सोलुखुम्बुकी गर्भवती महिलालाई नेपाली सेनाको हवाई उद्धार
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको राष्ट्रिय महिला सशक्तीकरण परियोजना अन्तर्गत गर्भवती तथा सुत्केरी महिलाका लागि सञ्चालित हवाई उद्धार कार्यक्रमअन्तर्गत सोलुखुम्बुबाट एक महिलाको सफल उद्धार गरिएको छ। मन्त्रालयका अनुसार २०८२ चैत … सोलुखुम्बुकी गर्भवती महिलालाई नेपाली सेनाको हवाई उद्धारRead more
बालेन सरकारकाे धमाका ! अब सरकारी सञ्चार माध्यममै मात्र सूचना प्रकाशन गर्न निर्देशन
काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी खर्चमा मितव्ययिता कायम गर्न तथा सूचना प्रवाहलाई एकरूप र पारदर्शी बनाउन सरकारी सञ्चार माध्यममार्फत मात्रै सूचना प्रकाशन तथा प्रसारण गर्न निर्देशन दिएको छ । कार्यालयको चैत … बालेन सरकारकाे धमाका ! अब सरकारी सञ्चार माध्यममै मात्र सूचना प्रकाशन गर्न निर्देशनRead more




