उर्लाबारी (मोरङ), २०८२ चैत २१ गते । मोरङको उर्लाबारीमा प्रहरीले लागूऔषधविरुद्ध ठूलाे अपरेशन सञ्चालन गर्दै प्रतिबन्धित औषधि, ब्राउन सुगर र गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका … उर्लाबारीमा प्रहरीको ठूलो अपरेशन, ब्राउन सुगर–गाँजासहित दुई नियन्त्रणमाRead more
Author: साँघु सम्बाददाता
आर्थिक रुपान्तरण र सुशासन सरकारको मुख्य एजेण्डा : अर्थमन्त्री डा.वाग्ले
रौतहट । संघीय सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हालैको निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाएको अभूतपूर्व जनादेशलाई न्याय गर्नेगरी सरकारले काम गरिरहेको बताएका छन । पर्साको वीरगन्जमा २०८२ चेत २० गते शुक्रबार आयोजित आगामी … आर्थिक रुपान्तरण र सुशासन सरकारको मुख्य एजेण्डा : अर्थमन्त्री डा.वाग्लेRead more
सेवामा सशस्त्र प्रहरी : बाल संरक्षण गृहमा सहयोग, खाना, नाना- स्नेह बाँडियाे
कैलाली । सशस्त्र प्रहरी बल, नेपाल नं. ७ बैद्यनाथ वाहिनी मुख्यालय कैलालीले आफ्नो २५ औँ स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत बालबालिकाहरूका लागि सहयोग कार्यक्रम सम्पन्न गरेको छ। चैत २० गते धनगढी उपमहानगरपालिका–४, एल.एन. चोकस्थित नेपाल … सेवामा सशस्त्र प्रहरी : बाल संरक्षण गृहमा सहयोग, खाना, नाना- स्नेह बाँडियाेRead more
क्रिप्टोमार्फत ठगी : ठमेलबाट चिनियाँ पक्राउ, १७ करोडभन्दा बढी कारोबार
काठमाडौं । सामाजिक सञ्जालमार्फत नेपाली नागरिकलाई प्रलोभनमा पारेर बैंक खाताको दुरुपयोग गरी ठगी गर्ने गिरोहसँग सम्बन्धित एक चिनियाँ नागरिकलाई प्रहरीले ठमेलबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मिति २०८२ चैत १९ गते साँझ … क्रिप्टोमार्फत ठगी : ठमेलबाट चिनियाँ पक्राउ, १७ करोडभन्दा बढी कारोबारRead more
FAKE RESCUE प्रकरण बारेकाे फेक समाचारप्रति CIB को कडा आपत्ति
काठमाडौं । पर्यटकसँग सम्बन्धित तथाकथित “FAKE RESCUE” प्रकरणबारे प्रकाशित भ्रामक समाचारप्रति नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले गम्भीर ध्यानाकर्षण जनाएको छ। पछिल्लो समय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा सगरमाथा क्षेत्रमा कार्यरत पथप्रदर्शक (गाईड)हरूले पर्यटकहरूको खानामा … FAKE RESCUE प्रकरण बारेकाे फेक समाचारप्रति CIB को कडा आपत्तिRead more
जङ्गी अड्डामा ९० सुबेदारको मन्थन, सुधारका सुझाव सार्वजनिक
काठमाडौं । नेपाली सेनाले जङ्गी अड्डामा आयोजना गरेको दुई दिने “केन्द्रीय तहको प्रमुख सुबेदार तथा ज्येष्ठ सुबेदार समन्वयात्मक बैठक–२०८२” सम्पन्न भएको छ। २०८२ चैत्र २० गते आयोजित समापन कार्यक्रममा प्रधान सेनापति महारथी अशोक राज सिग्देलले … जङ्गी अड्डामा ९० सुबेदारको मन्थन, सुधारका सुझाव सार्वजनिकRead more
विदेश पठाइदिन्छु भन्दै ७२ लाख ठगी गर्ने चार जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीका नाममा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय (टेकु)ले पक्राउ गरेको छ। कार्यालयले सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारेर विदेश पठाउने … विदेश पठाइदिन्छु भन्दै ७२ लाख ठगी गर्ने चार जना पक्राउRead more
सभामुखमा डीपी अर्याल निर्विरोध
काठमाडौं । प्रतिनिधिसभाको नयाँ सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल निर्विरोध निर्वाचित भएका छन् । दिउँसो २ बजेसम्ममा अर्यालको मात्रै उम्मेदवारी परेपछि निर्विरोध सभामुखमा चयन भएका हुन् । संसद् सचिवालयले बिहान ११ … सभामुखमा डीपी अर्याल निर्विरोधRead more
सुरक्षामा किन असफल भए जर्नेल मनोज वैदवार ? राष्ट्रपति कार्यालय, शीतल निवासका सैनिक सुरक्षा कमाण्डर यसाे भन्छन् ?
म राष्ट्रपति कार्यालयमा मिति २०८१/०४/१८ गतेबाट खटिएको हुँ र भदौ २३ गते म शीतल निवासमै थिएँ। सो दिन जेन-जेड (Gen-Z) युवा पुस्ताद्वारा विभिन्न स्थानमा प्रदर्शन भए तापनि शीतल निवास क्षेत्रमा कुनै असामान्य सुरक्षा समस्या उत्पन्न … सुरक्षामा किन असफल भए जर्नेल मनोज वैदवार ? राष्ट्रपति कार्यालय, शीतल निवासका सैनिक सुरक्षा कमाण्डर यसाे भन्छन् ?Read more
जनताले दिएको म्यान्डेट सिंहदरबार चलाउन होइन, बदल्न हो : रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा प्रतिनिधिसभाका सांसद रवि लामिछानेले फागुन २१ को निर्वाचनपछि २०८२ चैत १९ गते बिहीबार बसेको नयाँ प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले जनताले … जनताले दिएको म्यान्डेट सिंहदरबार चलाउन होइन, बदल्न हो : रवि लामिछानेRead more




