🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

इजरायल–हमास युद्धमा अहिलेसम्म ६१ पत्रकार मारिए, ३ वेपत्ता 

काठमाडौं । प्यालेस्टाइनी समूह हमास र इजरायलबीच जारी युद्धमा अहिलेसम्म ६१ जना पत्रकार मारिएका छन् । गत अक्टोवर ७ बाट सुरु भएको गाजा युद्धमा अहिलेसम्म ६१ पत्रकार मारिएको कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्सले जनाएको छ । 

शुक्रबारसम्म मृत्यु हुनेमा ५४ प्यालेस्टाइनी, ४ इजरायली र ३ लेबनानी पत्रकार रहेको सीपीजेले जनाएको हो । प्रेस स्वतन्त्रता समूहका अनुसार युद्धमा परि ११ जना पत्रकार घाइते, ३ जना बेपत्ता र १९ जना पक्राउ परेका छन् ।

प्यालेस्टाइनले अन्य पत्रकार मारिएको, बेपत्ता वा धम्की दिएको अपुष्ट तथ्यांकमाथि अनुसन्धान गरिरहेको समेत कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्सले जानकारी दिएको छ ।