🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मन्त्री बाँस्कोटा इथियोपिया प्रस्थान

काठमाडौँ, १७ भदौ  : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा विश्व हुलाक सङ्घको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आज साँझ इथियोपिया प्रस्थान गरेका छन्    । 

सङ्घद्वारा इथियोपियाको अद्दिस अबाबामा आयोजना हुने अन्तर्राष्ट्रिय हुलाकसम्बन्धी सम्मेलन सोमबारदेखि शुक्रबारसम्म चल्ने छ । उक्त सम्मेलनमा सङ्घको सदस्य राष्ट्रका रुपमा नेपालको मन्त्रिस्तरीय प्रतिनिधित्व हुन लागेको मन्त्रालयले जनाएको छ । 

सङ्घको कार्यप्रणाली, हुलाक सेवामा विकसित पछिल्लो प्रविधि लगायतका विषयमा सम्मेलनमा महत्वपूर्ण छलफल हुने र सम्मेलनलाई मन्त्री बाँस्कोटाले सम्वोधन गर्ने कार्यक्रम रहेको मन्त्रालयले उल्लेख गरेको छ । 
–––